Saturday, January 21, 2017

प्रथम विश्वयुद्ध(First World War) 211

#. सुरूवात --> सन १९१४ जुलाई, २८
#. अन्त्य --> सन १९१८ नोभेम्बर, ११
#. विश्व युद्धको मुख्य कारण --> आर्कड्युक फर्डिनान्डको हत्या
#. आर्कड्युक फर्डिनान्ड कुन देशका युवराज --> अष्ट्रिया
#. अष्ट्रियाले कुन देशमा आक्रमण गरेको थियो --> सर्विया
#. धेरै क्षति व्यहोर्ने देश --> जर्मनी, अष्ट्रिया, रूस
#. कम क्षति व्यहोर्ने देश --> अमेरिका,जापान
#. राजनैतिक होडबाजीमा अगाडि रहेको देश --> बेलायत
#. प्रथम विश्वयुद्ध चलेको --> १५६१ दिन
#. प्रथम विश्वयुद्धको आधार युद्ध --> वाल्कन प्रायद्विपको युद्ध
#. विश्वयुद्धताका जर्मन सम्राट भागेका --> नेदरल्यान्ड
#. विश्वयुद्धमा सहभागी मित्रदेशका सेना --> करिब ४ करोड
#. जर्मनी तर्फबाट सहभागी सेना --> करिब २ करोड
#. विश्वयुद्धमा संलग्न भएर बढि लाभान्वित देश --> अमेरिका
#. भर्सेलिज सन्धिको अवधि --> २० वर्ष
#. बेलायतमा महिलालाई मताधिकार --> सन १९२८
#. प्रथम विश्वयुद्धमा संलग्न नेपाली सेना --> १६,५४४ जना
#. नेपाली सेनाको नेतृत्व --> बबर शमशेर
#. भिक्टोरिया क्रस पाउने पहिलो नेपाली --> कुल वीर थापा
#. प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रम --> चन्द्र शमशेर
#. प्रथम विश्वयुद्धमा नेपालको सहयोग --> बेलायत
#. Allies Power --> बेलायत,फ्रान्स,अमेरिका,जापान,ईटाली
#. Central Power --> जर्मनी,अष्ट्रिया,रूस,हंगेरी,टर्की आदि ।
#. बेलायत पक्ष देशहरू लाई --> Allies Power
#. जर्मनी पक्ष देशहरू लाई --> Central Power
#. League of Nation स्थापना --> सन १९२० जनवरी, १०
#. League of Nation का प्रश्तावक --> उड्रो विल्सन
#. प्रथम विश्वयुद्धमा मृत्यु भएका मानिस --> करिब ८० लाख
#. प्रथम विश्वयुद्धमा घाइते भएका मानिस --> १ करोड ३० लाख
#. प्रथम विश्वयुद्धमा अंगभंग भएका मानिस --> ६० लाख
#. प्रथम विश्वयुद्धको दैनिक खर्च --> ४० देखि ८० करोड सम्म

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.