Thursday, January 5, 2017

Lok Sewa General Knowledge Question Answer 60

थारु संग्रहालय कहाँ पर्दछ ?
– बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक संग्रहालय हो ।
सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त
गरेका थिए ?
– जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
. युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति
मानिएको छ ?
– १६ देखि ४० वर्ष
. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?
– अष्ट्रेलिया
. SDR Basket मा थपिएको मुद्रा कुन हो ?
– रेन्मिल्वि
. नदि जोडा मिलाउने :
युराल – एसिया
नाइल – अफ्रिका
मरे – अष्ट्रेलिया
भोल्गा – युरोप
. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ?
– ट्रान्स साइबेरियन रेल लिक
.जोडा मिलाउने
दुग्ध संस्थान – औधोगिक
खाधसंस्थान- व्यापारिक
गोरखापत्र संस्थान – समाजिक क्षेत्र
खानेपानि संस्थान – जनउपयोगि
. अरब Movement कुन देशबाट सुरुवात भएको हो ?
– ट्युनिसिया
. Nepal Bar Association को अध्यक्षमा शेर बहादुर केसीे चयन
- कति औ निर्वाचन: 24th
- निर्वाचन मिति: 2072-12-20
. चिन संग नेपालले कहिले पारवहन सम्झौता गर्यो ?
-सन 2016 March, 21
.५९ औ सहकारी दिवश: चैत्र २०
- ५९ औ सहकारी दिवसको नारा: "आर्थिक विकास र सामाजिक रूपान्तरणको लागि सहकारी"
. नेपालको पर्यटन सदभावना दुतमा मन्त्रिपरिषदले कसलाई नियुक्त गरेको छ ?
- द हिमालयन टाइगर (रेस्लर)६. राडारको आबिष्कार कसले गरेका हुन् ??
. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको
छन् ?
– १११
. राडारको आबिष्कार कसले गरेका हुन् ??
– रोबर्ड वाट्सन
. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?
– मलेसिया
. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार
पाएका थियो ?
– सन्१९६९
. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको
छ ?
– ४.५%

आसियानमा कति सदस्य राष्ट्र रहेका छन ?
उत्तर :- १०
नेपालको पहिलो राष्टिय निकुञ्ज कुन हो ?
उत्तर :- चितवन राष्ट्रिय निकुञ्ज
सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) को आविष्कार कसले गरेका हुन्?
उत्तर :- जाचारियास जेनसेन
जैन धर्मका "संस्थापक आर्य" भनेर कसलाई चिनिन्छ ?
उत्तर :- तिर्थंकर
त्रिपिटक महाविहार कहाँ पर्दछ ?
उत्तर :- तिब्बत

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.