Thursday, January 5, 2017

Lok Sewa General Knowledge Question Answer 58

राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ?
– जायर
एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो ?
– मास्को (रसिया)
आधा एसिया र आधा युरोपमा पर्ने सहर कुन हो ?
– एन्डोरस
संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ?
– ह्वाङहो (चीन)
नेदरल्यान्डका वासिन्दालाई के भनिन्छ ?
– डच
ब्राजिलको राजधानी ब्रासिलिया हुनु अघि कहाँ थियो ?
– रियो द जेनेरियो
एसियाबाहेक अधिक मात्रामा हिन्दुहरुको बसोबास भएको अर्को ठाउँ कुन हो ?
– मौरिसस र फिजी
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कुन टापुमा रहेको छ ?
– म्यानहटन
संसारको सबभन्दा पुरानो राजधानी कुनलाई मानिन्छ ?
– सिरियाको दमास्कस
चीन कसले पत्ता लगाएका हुन ?
– मार्कोपोलो
विश्वको सबैभन्दा बढी गर्मी हुने ठाउँ कुन हो ?
– जिजिया (लिविया)
विश्वको सबैभन्दा बढी जाडो हुने ठाउँ कुन हो ?
– भर्खोयान्स्क (रुस)
पेरिस सहरको पुरानो नाम के हो ?
– ल्युटेसिया
विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो ?
– चेरापुञ्जी –भारत)
साउदी अरेवियाको राजधानी रियाद हुनअघि जेद्दा थियो भने बेलायतको राजधानी लण्डन हुनअघि कहाँ थियो ?
– मेनचेस्टर
ल्थयिल भन्नाले विश्का कुनकुन दुई प्रसिद्ध सहरलाई जनाउँछ ?
– न्यूयोर्क र लण्डन
फोक्ल्यान्ड टापुलाई अर्को के नामले चिनिन्छ ?
– मालभिनस
कुन देशको हावापानीलाई ‘संसारको चिडियाघर’ भनि चिनिन्छ ?
– सुडान
भूमध्यसागरलाई काट्ने विश्वको एक मात्र नदी कुन हो ?
– कंगो
एसिया महादेशको सबभन्दा सानो देश कुन हो ?
– माल्दिभ्स
विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँ कुन हो ?
– तार र गोवी मरुभूमि
एसिया र अफ्रिका महादेशलाई छुट्उने नहर कुन हो ?
– स्वेज नहर

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.