Monday, January 9, 2017

Lok Sewa General Knowledge Question Answer72

माथिल्लो तामाकोशी जलबिद्धुत आयोजनाको उत्पादन क्षमता कति रहेको छ ?
उत्तर :- ४५६ मेगावाट
नेपालको बहुचर्चित सिक्टा सिचाई आयोजना कहाँ छ ?
उत्तर :- बाँके
नेपालको हालसम्मको जलबिद्धुत आयोजनाहरु मध्ये सबैभन्दा सानो मानिएको(प्रति युनिट लागत रु.२.१९) जलबिद्धुत आयोजना कुन हो ?
उत्तर :- चिलिमे जलबिद्धुत आयोजना
सबैभन्दा छिटो मुटु सञ्चालन हुने प्राणी कुन हो ?
उत्तर :- भ्यागुतो
कुन एसिडको कारणले गर्दा सिस्नोले पोल्ने गर्दछ ?
उत्तर :- फर्मिक एसिड
"Cape Of Verde" के हो ?
उत्तर :- देशको नाम
नेपालमा सन् २०२७ सम्ममा बिद्धुत उत्पादन कति मेगावाट पुगाउने अनुमान गरिएको छ ?
उत्तर :- ४००० मेगावाट
सर्वप्रथम नेपाली जनताले कहिलो देखि बिद्धुत सेवा उपभोग गर्न लागेका छन् ?
उत्तर :- बि.स. २००७
अम्बाथान सुन्दरीजल सुरुंग मार्गको लम्बाई कति रहेको छ ?
उत्तर :- २६ किलोमिटर
४२ सालको पर्व कहिले भएको थियो ?
उत्तर :- वि. स. १९४२
पानीमा तापको प्रसारण कुन तरिकाबाट हुन्छ ?
उत्तर :- संवाहन तरिकाबाट
कुन जनावरको शरीरमा पसिना आउँदैन ?
उत्तर :- कुकुर
संसारको सबभन्दा कडा पदार्थ कुन हो ?
उत्तर :- हिरा
मानव शरीरमा कति किसिमका जोर्नीहरु हुन्छ ?
उत्तर :- तीन वटा
खाने नुनको रासायनिक नाम के हो ?
उत्तर :- Nacl
Atomic theory का आविष्कारक को हुन ?
उत्तर :- जोन डाल्टन
नेपालको पहिलो शिक्षा मन्त्रि को हुन ?
उत्तर :- नृपजंग राणा
शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ?
उत्तर :- बि.स. २००७
स्कुलका पिता भनि चिनिने राणा प्रधानमन्त्री को हुन् ?
उत्तर :- पद्मा शम्सेर
काठमान्डौ उपत्यका बाहिर खुलेको पहिलो क्याम्पस कुन हो ?
उत्तर :- ठाकुर राम कलेज (बिरगंज)
फोर्ब्सले सार्वजनिक गरेको २०१३ को सबैभन्दा धेरै कमाउने खेलाडी मध्ये प्रथम स्थान कस्ले हासिल गरेको छ ?
उत्तर :- टाइगर वुड्स
नेपालको सबैभन्दा ठुलो जलबिद्धुत आयोजना कुन हो ?
उत्तर :- कालिगण्डकी ए जलबिद्धुत आयोजना
नेपालको पहिलो जलबिद्धुत आयोजना फर्पिंग जलबिद्धुत आयोजना कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर :- बेलयात
चर्चित बुढानिलकन्ठ स्कुल कसको सहयोगमा बनेको हो ?
उत्तर :- बेलायत
बिदेशीलाई नेपालमा पढ्न पाउने स्वीकृति कसले प्रदान गर्दछ ?
उत्तर :- शिक्षा मन्त्रालय
नेपालमा हालसम्म कति वटा बिश्वबिध्यालय स्थापना भएको छ ?
उत्तर :- ९
अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
उत्तर :- सेप्टेम्बर ८

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.