Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 39

 पहाडी प्रदेशलाई कुन कुन 3 भागमा विभाजन गर्न सकिन्छ ?
- 3 ( सिवालिक श्रेणी , महाभारत पर्वत र मध्यभूमि )
सर्वोच्च उचाइको धानखेती : जुम्ला जिल्लाको पतरासी गा.वि.स. को घुमचौर जिउलोमा गरिने " जुम्लि मार्सी " नामको धानखेती ( 2850 मिटर उचाइ )
6690 किमि लम्बाइ भएको नाइल नदि विश्कै लामो नदि हो भने अमेजन विश्वकै ठूलो नदि हो ।
वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षीत वन्यजन्तुको सुचिमा 26 प्रजातीका स्तनधारी, 9 प्रजातीका पंक्षी र 3 प्रजातिका सरिसृपलाइ राखेको छ ।
बिश्वको सबैभन्दा बढी तिब्र गतिको रेलसेवा कुन देशमा रहेको छ ?
- चिन
माथिल्लो जातको केटि र तल्लो जातको केटा बिच हुने बिबाह लाई के भनिन्छ?
- पञ्चम
मृगको नरम छालालाई के भनिन्छ?
- सावर
नोबेल पुरस्कार अस्वीकार गर्ने प्रथम साहित्यकार जर्ज बनार्ड शा को जन्म 26 July 1856 मा कहाँ भएको थियो?
- आयरल्याण्ड(मृत्यु-England)

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.