Thursday, January 12, 2017

Lok Sewa Question Answer 100

1, नेपालमा रेल्वे सेवाको सुरुवात कहिले भएको हो??
==वि.सं.१९९३
2, जोगवनी देखि बिराटनगर सम्मको सडक मार्गलाई के नामले चिनिन्छ ??
==बलभद्र मार्ग
3, नेपालमा गणतन्त्रको घोषणा कहिले भयो ??
==२०६५ जेष्ठ १५
4, नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेबी भण्डारी राष्ट्रपति पदमा कहिले निर्वाचीत हुनु भएको हो ??
==वि.स २०७२ कार्तिक ११
5, नेपालको कुन ठाउँमा नेपालकै पहिलो बन्यजन्तु अस्पताल निर्माण गरिएको छ ?? ==चितवनको सौराह
6, बि.स २०७२ सालको उत्कृष्ट निजामती सेवा पुरस्कार कहिले बितरण गरिएको हो ?? ==बि.स २०७२ मंसिर ४ गते शुक्रबार
7, नेपालको पहिलो बालमैत्री नगरपालीका कुन हो ??
==सुनवल
8, नेपालको संबिधान २०७२ मा कति भाग धारा र अनुसुची रहेका छन्??
==३५ भाग, ३०८ धारा र ९ अनुसुची
9,“भुमरी” चलचित्रबाट आफ्नो यात्रा शरु गरेका नायक श्रीकृष्ण श्रेष्ठको निधन कहिले भएको थियो ??
==वि.स २०७१ साउन २४ गते
10,झ्यालमा सिसा राख्ने चलन कसले चलाएका हुन् ??
==रणजीत मल्ल
11, विश्वको सबैभन्दा ठूलो वन कहाँ छ ??
==कोणधारी वन (रुस)
12. कला बहादुर भनेर कसलाई चिनिन्छ ??
== माथवरसिंह थापा
13, शाही नेपाली सेनालाई कहिले नेपाली सेनामा रुपान्तरण गरिएको हो ??
==मिति २०६३ जेठ ४ गते
14, उदयपुर सिमेन्ट कारखाना कुन देशको सहयोगमा स्थापना भएको हो ??
== जापान
15, गिद्ध संरक्षण गर्न जटायु रेस्टुरेन्ट कहाँ स्थापना गरिएको छ ??
==नवरपरासीमा
16, सबैभन्दा धेरै आँखा हुने जीव कुन हो ??
==पुतली
17,नेपाली साहित्यमा मनोबैज्ञानीक साहित्यकार भनेर कसलाइ चिनिन्छ ??
==बि.पी कोइराला
18, हिजोको अस्ती बिहिबार हो भने पर्सी के बार पर्ला ??
==मंगलबार
19, कति डिग्री देशान्तर बराबर एक घण्टा समय हुन्छ ??
==१५ डिग्री
20, कोत पर्बमा मारिने नेपालका प्रधानमन्त्री को हुन् ??
==फत्येजङ चैतरिया
21,राणाकालमा मुन्सिखानाले गर्ने काम हाल कुन निकायले गर्दछ??
==परराष्ट्र मन्त्रालय
22,नेपालमा जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिबस कहिले मनाईन्छ??
==जेठ ११
23, दलाइ लामालाई कहिले नोबेल शान्ति पुरस्कार प्रदान गरियो ??
==सन १९८९
24,नेपाल सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली कहिले देखि लागू गर्यो??
==२०७१ असोज १३

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.