Wednesday, January 18, 2017

Lok Sewa Question Answer 144

1 युरो कप फुटबल प्रतियोगितामा कति देशले भाग लिन पाउन्छन्? -१६
2सवैभन्दा बढि युरो कप फुटबल जित्ने टिम कुन हो? -जर्मनी
3 UNविश्व विद्यालय कहाँ पर्दछ? -जापानको टोकियो
4 रेडियो नेपालको स्थापना कहिले भएको थियो? -वि.सं२००७साल चैत्र२०गते
5 .घुम्टो प्रथा नेपालको कुन क्षेत्रमा प्रचलित छ? -तराई क्षेत्र(जहाँ मुस्लिमको बाहुल्यता छ)
6.इन्डियन प्रिमियर लिग IPL-2013को उपाधी कुन टिमले लग्यो? -मुम्बई ईन्डियन
7'अन्धकारको महादेश'भन्नाले कुन महादेशलाई चिनिन्छ? -अफ्रिका
8.मगरहरुको बसोबास रहेको क्षेत्रलाई के भनिन्छ? -मगरात क्षेत्र
9.परिक्षा नियन्त्रण कार्यालयको पूरानो नाम के हो? -जाँच पास अड्डा
10.स्वर्गका अप्सरा कुन जातिका थिए? -गन्धर्व
11.जहाज चलाउने ब्यक्तिलाई के भनिन्छ? -सी क्याप्टेन
12.. नेपालको पहिलो खेलकुद संग्राहलय कहाँ स्थापना गरिएको छ ? • दशरथ रंगशाला, 2056 आश्विन 5
13. राजमाता भनेर कसलाइ चिनिन्छ ? • राजेन्द्रलक्ष्मी
14 रुन्चे ताल कुन जिल्लामा पर्दछ ? • गोरखा
15. निजामती सेवा ऐन सर्वप्रथम कुन प्रधानमन्त्रीको पालामा आएको थियो ? • टंकप्रसाद आचार्य
16. पाटन औद्योगीक क्षेत्रको स्थापना कहिले भएको हो ? • वि सं 2020
17. नेपालले फिफाको सदस्यता कहिले प्राप्त गर्यो ? • सन्1971
18. विश्व हात धुने दिवश कहिले मनाइन्छ ? • अक्टोबर 15
19. पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगीताको प्रतिक चिन्ह के रहेको थियो ? • रातो पाण्डा
20. कुमारीको पूजा गर्ने चलन कसले चलाएका थिए ? • गुणकामदेव
21. नेपालको समय भुटानको भन्दा कति मिनेट ढिलो छ ? • 15 मिनेट

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.