Wednesday, January 18, 2017

Lok Sewa Question Answer 145

1. EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ? • अल्वर्ट आइन्सटाईन
2.. नेपाल अधिराज्यको संविधान 2015मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ? • 10 भाग 77 धारा 3 अनुसूची
3. नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ? • वि स 2011 सालमा
4 सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ? • बाँके
5. प्रथम दक्षिण एसियाली खेलमा नेपालले कतिवटा स्वर्ण जितेको थियो ? • 4 वटा
6 नेपाल चार्टर एकाउन्टेन्ट संस्था ( आइक्यान ) को आयोजनामा पहिलो आईक्यान सम्मेलना कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं २०७१ माघ १७–१८, काठमाडौं
7 दार्जिलिङमा नेपाली भाषीहरुको छुट्टै राज्य निर्माणका लागि सञ्चालित गोर्खाल्याण्ड आन्दोलनका नेता सुवासघिसिङको निधन कहिले भयो ?
– वि.सं २०७१ माघ १५ गते
8 नेपालको ( २०७१ माघ ) सम्म कति राष्ट्रसँग हवाई सम्झौता भएको छ ?
– ३६
9 एक सर्वेक्षण अनुसार चिनियाँ अर्थतन्त्र कहिले अमेरिकाको हाराहारीमा पुग्नेछ ?
– २०२५ मा
10 अर्थशास्त्रमा वस्तुको एकमात्र उत्पादन भएको अवस्थालाई मोनोपोली भनिन्छ भने कुनै पनि बस्तु एकमात्र खरिददार भएको अवस्थालाई के भनिन्छ?
– मोनोब्सनी
11 अर्थमन्त्री डा. रामशरण महतले २०७१ असार २९ गते सार्वजनिक गरेको आ.व २०७१\७२ को बजेटमा कति प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य किटान गरेको छ?
– ६ प्रतिशत
12 लैङ्गिक विकास सूचकाङ्कमा नेपाल विश्वको कति औं स्थानमा रहेको छ ?
– ९८ औं
13 मल्ल कालमा सैनिक अधिकारीलाई के भनिन्थ्यो ?
– उभय
14 जटजटिन नाच कुन जातिमा प्रचलित छ ?
– थारू
15 कुन जातिलाई ‘कारभोटे’ भनिन्छ ?
– ल्होमी
16 वाल्मीकि आश्रम कहाँ रहेको छ ?
– नवलपरासी (नारायणी नदीको किनारमा)
17 कौटिल्यको वास्तविक नाम के हो ?
– विष्णु गुप्त
18 नेपाल र बंगलादेशबिच दोहोरो करमुक्ति सम्झौता कहिेले भयो ?
– वि.सं २०७१ माघ १५ गते
19 ‘टाकिला’ कुन मुलुकको राष्ट्रिय पेयपदार्थ हो ?
– मेक्सिको
20 World Cup 2015 मा पहिलो सतक बनाउने खेलाडी को ?
– आरोन फिन्च (अस्ट्रेलिया)

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.