Saturday, January 21, 2017

Lok Sewa Question Answer 189

1 सन् २०१४ मा आयोजना हुने हिउंदे ओलम्पिक कुन देशको कुन शहरमा हुने भएको छ ? – सोची , रुस
2 नोबेल पुरस्कार पाउने प्रथम अश्वेत राष्ट्रपति को हुन् ? – BAUCHI
3 सेरामिक्सको उपयोग तलका मध्ये कुन मा गरिन्छ ? – विजुली र दांत तथा अन्य लेपनमा
4 सबैभन्दा पछि स्थापना भएको राष्ट्यि निकुन्ज कुन हो ? – वांके ५५० व.क.मि.
5 नेपालको मनसुन कस्तो छ ? – विविधता
6 मानव अधिकारको पहिलो लिखित दस्तावेज कुन हो ? – म्याग्नाकार्टा
7 दिगो विकास भन्नाले के बुझिन्छ ? – भविष्यपरक तथा किफयती
8 नेपालमा राष्टिय विज्ञान प्रविधि दिवस कहिले मनाईन्छ ? – असोज १ गते
9 नेपालले कहिले विमिष्टेकको सदस्यता लिएको हो ? – २००४
10 नेपालको तर्फवाट संयुक्त राष्ट्र संघको उच्च पद सहमहासचिवमा पुग्ने नेपाली को हुन् ? – कुलचन्द्र गौतम
11 अन्तरिक्षमा मानव उतार्न सफल पहिलो राष्ट - अमेरिका । न्यूटन वेलायतमा जन्मेका हुन ।
12 २०१२ को बैंक अफ द इयरको उपाधी पाउने बैंक को हुन् ? – STANDARD CHARTERD
13 वैदेशिक रोजगारमा जाने महिला कामदारको उमेर कति निर्धारण गरिएको छ? – ३०
14 अल्फ्रेड नोवेलको आस्किार – डाईनामाईट
15 पूर्वदेखि पश्चिमसम्मका क्रम मिलाउने Asian SAARC OPEC EU……. 53 ओजोन तहको विनासको मुख्य कारण के हो ? – CFC
16 सिमेन्टको मुख्य स्रोत के हो ? – चुनढंगा
17 ०६२÷६३ को आन्दोलनले तलको मध्येकुन उपलब्धी हासिल गर्ने थिएन ? – विदेशी आर्थिक सम्वन्ध
18 दोस्रो विश्वयुद्धसँग टुक्रिएको र जुटेको देश कुन हो ? – जर्मनी
19 दोस्रो विश्वयुद्धको अन्त्यमा अमेरिकाका राष्ट्रपति को थिए ? – जेम्स हेरीस एस

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.