Saturday, January 21, 2017

Lok Sewa Question Answer 198

१२१. नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- उत्तर अमेरिका
१२२. हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?
उत्तर :- फिनल्याण्ड
१२३. प्रायद्विपको पनि प्रायद्विप भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- युरोप
१२४. अमेरिका महादेशको सबैभन्दा लामो नदिको नाम के हो ?
उत्तर :- मिसिसिपी
१२५. जनशुन्य महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- अन्टार्कटिका
१२६. कुन महादेशमा मरुभूमि रहेको छैनन् ?
उत्तर :- युरोप
१२७. कुन महादेशलाई भू-मध्यरेखाले बीच भागमा काटेको छ ?
उत्तर :- अफ्रिका
१२८. भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?
उत्तर :- उत्तर अमेरिका
१२९. विश्वको दोश्रो ठुलो महादेश कुन हो ?
उत्तर :- अफ्रिका
१३०. विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा कुन महादेशमा पर्दछ ?
उत्तर :- अफ्रिका
१३१. माउण्ट एल्ब्रुज कुन महादेशमा पर्दछ ?
उत्तर :- युरोप
१३२.नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था कार्यालय कायम गरिएको छ ?
– वि.सं. २०६९ श्रावण १२
१३३. 2015 को क्रिकेट विश्व कप कुन देशले सयुक्त रुपमा आयोजना गरदैछ ?
उत्तर :- Australia, Newzealand
१३४. Machine Readable Passport विश्वभर कहिले देखी लागु भयो ?
उत्तर :- सन २०११/०१/०१
१३५.पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा बायुलाई कति भागमा बिभाजन गर्न सकिन्छ ?
उत्तर :- ४ भाग
१३६. पृथ्वीमा सबैभन्दा लामो दिन कुन हो ?
उत्तर :- जुन २१
१३७. पृथ्वीको कुन आन्तरिक संरचनालाई Nife समेत भनिन्छ ?
उत्तर :- केन्द्र मण्डल
१३८. डा. बफ़नको सिद्धान्त के संग सम्बन्धित छ ?
उत्तर :- पृथ्वीको उत्पति
१३९. सुर्यको सतहलाई के भनिन्छ ?
उत्तर :- Photosphere
१४०. कुन ग्रहको बायुमंडलमा कार्बनडाइअक्साइ
डको मात्रा अधिक छ ?
उत्तर :- शुक्र

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.