Saturday, January 21, 2017

Lok Sewa Question Answer 209

एसिया महादेश
~~सबैभन्दा ठुलो देश ••••••चीन
~~सबैभन्दा सानो देश ••••••माल्दिभ्स
~~सबैभन्दा ठुलो नदि•••••• ह्वाङ्हो (5797 किमि
चीन)
~~सबैभन्दा लामो नदि••••••• यान्जे (6300 किमि
चीन)
~~सबैभन्दा लामो हिमनदि •••••••सियाचेन
~~सबैभन्दा अग्लो पहाड ••••••सगरमाथा
~~सबैभन्दा ठुलो ताल •••••••क्यास्पियन (विश्वकै ठुलो)
~~सबैभन्दा गहिरो ताल ••••••बैकाल (विश्वकै गहिरो)
~~सबैभन्दा उचाइमा रहेको ताल••••••• तिलिचो (विश्वकै
~~सबैभन्दा उचाइमा रहेको ताल तर गिनिज बुकमा रेकर्ड रहेको
उचाइमा रहेको ताल टिटिकाका ताल हो)
~~सबैभन्दा धेरै पानी पर्ने ठाउँ•••••••
चेरापुञ्जी
~~सबैभन्दा होचो ठाउँ •••••••मृतसगर (-422 मि)

अफ्रिका महादेश
~~सबैभन्दा ठुलो देश ••••••अल्जेरिया
~~सबैभन्दा सानो देश••••••• सेसेल्स
~~सबैभन्दा लामो नदि•••••• नाइल (विश्वकै लामो)
~~सबैभन्दा लामो हिमनदी •••••••किलिमाञ्जरो
~~सबैभन्दा ठुलो ताल •••••••भिक्टोरिया
~~सबैभन्दा अग्लो पहाड ••••••किलिमाञ्जरो(5895 मि)
~~सबैभन्दा होचो भाग•••••• लेक असाल
>>>>>>>>उत्तर अमेरिका महादेश<<<<<<<<
~~सबैभन्दा ठुलो देश •••••••क्यानडा
~~सबैभन्दा सानो देश•••••• सेन्ट किट्स एन्ड नेबिस
~~सबैभन्दा लामो नदि •••••••मिसिसिपी
~~सबैभन्दा लामो हिमनदि ••••••••हवार्ड
~~सबैभन्दा अग्लो पहाड •••••••मेकिन्ले (6194 मि)
~~सबैभन्दा होचो भाग•••••••• क्यालिफोर्नियाक
ो डेथ भ्याली

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.