Saturday, January 21, 2017

Lok Sewa Question Answer 212

१. नेपालमा पोलियो थोपा कार्याक्रम
कहिलेदेखि लागूु
गरिउको हो ?
वि.स.२०५४
२. निजी क्षेत्रबाट उत्पादित
पहिलो नेपालको जलबिधुत आयोजना कुन हो ? खिम्ती
४.विश्वमा योजनाबद्ध विकासको सुरुवात गर्ने
पहिलो राष्ट्र कुन हो Russia
५. विश्व व्यापार सङगठनको प्रधान कार्यालय
कहाँ रहेको छ ? स्विट्जरल्याण्डको जेनेभा
६. राष्ट ्रिय महिला आयोगको प्रथम अध्यक्ष
को हुन ? डा.दुर्गा पोखरेल
७. लिच्छविकालमा नगर तथा व्यापारिक
केन्द्रको रुपमा विकास
भएको वस्तीलाइ के भनिन्थ्यो ? द्रंग
 ८. विश्वमा नागरिक वडापत्रकोे शुरुवाट कुन देशबाट
भएको हो ? बेलायत
९. महाअभियोगबाट हटाउन नसकिने
पदाधिकारी कुन हो ?
महान्यायाधिवक्ता
१०. कुन समयमा मानिसको शरिरको तापक्रम सबैभन्दा बढी हुन्छ ? बिहानको ६ बजे
११. उदयपुर सिमेन्ट उधोग कुन
देशको सहयोगमा बनेको हो ? जापान
१२. नेपाली युवा बैज्ञानिक विकास
पराजुलीले विकास
गरेको विमानको नाम के हो ? विमान डाँफे
 १३. नेपालबाट सर्वप्रथम चिन जाने व्यक्ति को हुन् ?
भिक्षु बुद्धभद्र
१४. नेपाल पंक्षीजन्य मासु
उत्पादनमा सवैभन्दा अगाडि कुन
जिल्ला रहेको छ ? चितवन
१५. विश्वको कुन एक मात्र ज नावर सबै बाँयाहाते हुन्छ ? पोलार बियर
१६. हाल नेपाल कुल भुमिको कति प्रतिशत भुभाग
खेतीयाग्य
रहेको छ ? २९ प्रतिशत
१७. पहिले जलवायु परिवर्तन
सम्बन्धी राष्ट्रसङघीय सम्मेलन कुन
सहरमा भएको थियो ? कोपनहेगन डेनमार्क
१८. जैविक तेल
उत्पादनका लागी नेपालमा केको खेती सुरु
गरिएको छ ?
जेट्रोफा सजिवन
 १९. नेपाली पश्मिनाको लागो पहिलो पटक
कुन देशमा दर्ता भएको थियो ?
नर्वे

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.