Sunday, January 22, 2017

Lok Sewa Question Answer 213

१. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
– अन्नपूर्ण संरक्षण क्षेत्र
२. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?
– मलेसिया
३. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएका थियो ?
– सन्१९६९
४. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?
– ४.५%
५. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?
– ताप्लेजुङ र दार्चुला
६. राडारको आबिष्कार कसले गरेका हुन् ??
–Heinrich Hertz
७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको
छन् ?
– १११
८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ?
– सैलजा आचार्य
९. अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार सन १९२१ अनि मृत्यु अमेरिका ।
१०. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?
– बेलायत
११. थारु संग्रहालय कहाँ पर्दछ ?
– बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक संग्रहालय हो ।
१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त गरेका थिए ?
– जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
१३. युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ?
– १६ देखि ४० वर्ष
१४. मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ?
– दिइएका सबै
१५. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?
– अष्ट्रेलिया
१६. SDR Basket मा थपिएको मुद्रा कुन हो ?
– रेन्मिल्वि
१७. नदि जोडा मिलाउने :
युराल – एसिया
नाइल – अफ्रिका
मरे – अष्ट्रेलिया
भोल्गा – युरोप
१८. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ?
– ट्रान्स साइबेरियन रेल लिक
१९.जोडा मिलाउने
दुग्ध संस्थान – औधोगिक
खाधसंस्थान- व्यापारिक
गोरखापत्र संस्थान – समाजिक क्षेत्र
खानेपानि संस्थान – जनउपयोगि
२०. अरब Movement कुन देशबाट सुरुवात भएको हो ?
– ट्युनिसिया
२१. तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान गरिएको छ ?
– ४.५ %
२२. Price Floor के सग सम्बन्धित छ ?
– A price floor is the lowest legal price a commodity can be sold at.
२३. RBC शरीर कुन अंगमा रहेको हुन्छ ?
– Bone marrow मा
२४. नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ?
– अवशिस्ट अधिकार
२५. कुन हरित गृह ग्यास होइन ?
– नाइट्रोजन
२६. दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ?
– सुरक्षा
२७. शान्ती सन्धीमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ?
– पेरिस , फ्रान्स
२८. दिइएको मध्ये कुन सहि होइन ?
– LCD
२९. EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । – ठिक
ASEAN को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । – बेठिक
इन्डोनेशियाको मुद्रालाइ रुपिया भनिन्छ । – ठिक
१७. खेल सम्बन्धी :
धनुषवाण – भुटान
भलिबल – श्रीलंका
पाकिस्तान / भारत – हकि
मलेसिया – टेबलटेनिस
कब्बडी- बङ्लादेश
३१. दिइएका मध्ये सोमबशी राजा को होइनन ?
– भुमी बर्मा
३२. दिइएका मध्ये चीन सरकारको सहयोग नभएको कुन हो ?
– लामोसाघु जिरी
३३. खडग निशानी अड्डाको स्थापना कहिले भएको थियो ?
– चन्द्रसम्शेर
३४. सिल्क रोडको लम्बाइ कति रहेको छ ?
– ७००० कि. मि. ( विवादित छ ।)
३५. दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन हो?
– रुपन्देही
३६. दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा भएको थियो ?
– विर समशेर
३७. सार्कको सिखर सम्मेलन 15,16,17 and 18 ?
15 – श्रीलङ्का
16 – भुटान
17 – माल्दिभ्स
18 – नेपाल
३८. ASEAN को पहिलो शिखर सम्मेलन कहां भयो ?
– इन्डोनेसिया
३९. CITES के सँग सम्बन्धित छ ?
– बन्यजन्तु
४०. पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ?
– रासायनिक मल

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.