Sunday, January 22, 2017

Lok Sewa Question Answer 214

1. 17 औ एसियली खेलकुदमा Most valuable player कुन देशका घोषित भए?
- जापान
2. वर्तमान संविधानमा कति भाग,कति धारार कति अनुसुची छन?
- 35 भाग,308 धारा,9 अनुसुची
3.गौरी खण्डकाव्य का लेखक को हुन
?-माधव प्रसाद घिमिरे
4. "ज्ञान गंगाको अन्त्य हुदैन " यो कसको भनाईहो?
- वालकृष्ण सम
5.तोक्वान्दो खेलाडी निरा रावल रियोओलम्पिकको पहिलो खेलमा कुन देशका खेलाडीसंग पराजित भईन?
-China
6.नेपाल सरकार र माओवादी वीचमा UN कोरोहवरमा सेना र हतियार व्यवस्थापन र अनुगमनसम्वन्धी सम्झौता कहिलो भयो?
- 2063 मंसिर 12
7.विद्या देवि भण्डारी राष्ट्रपती पदमा कहिलेनिर्वाचित भईन?
- 2072-7-11
8.अन्तराष्टिय पदक प्राप्त गर्ने खेलाडीलाई सरकारले पुरस्कार प्रदान गर्ने घोषणा कहिलेगर्यो?
-2069-असोज 11
9.ग्रेट हिमालयन ट्रेल के संग सम्वन्धित छ?
-पदयात्रा
10.दुई महादेशमा रहेको राष्ट कुन हो?
- टर्की
11.वेलयतमा जनमतसंग्रह कहिलो भयो?
-2016 जुन 23
12.अन्तराष्ट्रिय अदालतमा कति जनान्यायाधिश हुन्छन?
-15
13. 35 वर्श भन्दा कम उमेरमै विश्वकै धनि वन्नसफल व्यक्ती को हुन?
- मार्क जुकर्वग
14.Long walk to freedom कसको कृती हो?
- नेन्सन मन्डेला
15.प्रहरी नियमावली 2049 ले प्रहरीलाई कतिसमुहमा बाॅडेको छ?
-6समुह (2071 अनुसार 2 समुह जनपद प्रहरी समूह र प्राविधिक प्रहरीसमूह)
16.भ्रष्टाचार सुचकाङ्क 2015 अनुसार सवैभन्दाकम भ्रष्ट्राचार हुने मुलुक कुन हो?
-डेनमार्क
17. 2067 सालको मदन पुरस्कार कसलाई दिईयो?
- झमक घिमिरे
18.तलका मध्ये कुन चाहि स्थानिय तहकोअधिकार हैन?
- दामासाही सम्वन्धी
19. 2065 सालमा सगरमाथाको सफल आरोहणगर्ने आमा छोरा कुन देशका हुन?
- अष्ट्रेलिया
20.लिच्छवीकालमा प्रान्तलाई के भनिन्थियो?
-जानपद
21.भित्री मधेशमा नपर्ने जिल्ला देहायका मध्येकुन हो?
- रुपन्देही
22.हरिसिध्दीको नाच हेर्दा हेर्दै मर्ने राजाको हुन?
- प्रताप मल्ल

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.