Sunday, January 22, 2017

Lok Sewa Question Answer 215

1. विश्वको सबैभन्दा ठुलो महादेश कुन हो ?
- एसिया महादेश
 2. अँध्यारो महादेश भनेर कुन महादेशलाई
चिनिन्छ ?
- अफ्रिका महादेश
 3. प्रशान्त महासागर कस्तो आकारको रहेको छ ?
- त्रिभुज
4. विस्वको सबैभन्दा गहिरो ताल कुनलाइ
मानिन्छ ?
- बैकाल ताल
5. नाईल नदी कुन महादेशमा पर्दछ ?
- अफ्रिका
6. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल
कुन हो?
- तिलिचो ताल
7. लास्कार ज्वालामुखी कुन देशमा पर्दछ ?
- चिली
 8. विश्वको सर्बाधिक उच्च टापु कुन हो ?
- जाजापिक
9. जापानको प्रसिद्ध पहाड कुन हो ?
- फुजि
10. भुगोलको पिता भनेर कसलाई चिनिन्छ ?
- इरेटस्थिनिज

बिश्वका ७ महादेशका सर्बोच्च शिखर
१. एसिया ---- सगरमाथा
२. अफ्रिका----- किलिमन्जरो
३. उत्तर अमेरिका ----- मेकिन्ले
४. दक्षिण अमेरिका -------ओकान्कागुवा
५. अन्टार्टिका ------ भिन्सन मासिफ
६. युरोप ----- माउन्ट एल्ब्रुज
७. अस्ट्रेलिया ----- कोस्सियुस्को


सर्वप्रथम नेपाली महिला :
१. विद्यावारिधी गर्ने - डा. प्रभा बस्नेत
२. न्यायाधीश - शारदा श्रेष्ठ
३. चित्रकार - प्रमिला गिरि
४. राजदुत - विन्देश्वरी शाह
५. अधिवक्ता - सुशीला सिंह
६. प्रमुख जिल्ला अधिकारी - उषा नेपाल
७. सचिव - चन्द्रकला किरण
८. प्रिन्सिपल - अंगुरबाबा जोशी
९. मदन पुरस्कार पाउने - पारिजात
१०. उपप्रधानमन्त्री - सैलजा आचार्य
११. मन्त्री - द्वारिकादेवी ठकुरानी
१२. रास्ट्रपति - बिद्यादेवी भण्डारी
13. सभामुख ओन्सरी घर्ती मगर
14.. Pahilo dsp - parbati thapa magar

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.