Sunday, January 22, 2017

Lok Sewa Question Answer 217

२३. नेपालमा कतिदेखि कति वर्ष उमेर समूहलाई राष्ट्रका लागि योगदान पु¥याउने उत्पादित उमेर समूह मानिन्छ ?
- १५–६०
२४. अनौपचारिक शिक्षा नीतिमा प्रौढ साक्षर भनेको कति वर्षदेखि कति वर्षसम्मको उमेर तोकेको छ ?
- १५–६० वर्ष
२५. वरिष्ठ पत्रकार किशोर नेपालको आत्मकथा कृतिको नाम के हो ?
- मेरो समय
२६.अस्ट्रेलियामा शिक्षाका लागि भित्रिने विदेशी विद्यार्थीमा नेपाल कुन स्थानमा पर्दछ ?
- पाँचौँ
२७. संयुक्त राज्य अमेरिकामा शिक्षाका लागि भित्रिने विदेशी विद्यार्थीमा नेपाल कुन स्थानमा पर्दछ ?
– १० औं
२८. २०७१ सालको पद्मा रामचन्द्र लघुकथा सम्मान कुन साहित्यकारलाई प्रदान गरियो ?
– प्रा. मोहनराज शर्मा
२९. पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरका पुजारी कतिजना छ ?
– १० जना
३०. पाटन कृष्ण मन्दिरको पुजारीको मासिक तलब कति रुपियाँ कति रहेको छ ?
– रु १००
३१. २०६८ को जनगणना अनुसार किरात धर्म मान्नेहरुको संख्या कुल जनसंख्याको कति प्रतिशत पुगेको छ ?
– ३.१ प्रतिशत
३२. २०६८ को जनगणना अनुसार जनजातिहरुमा सबैभन्दा बढी संख्या मगरको रहेको छ । अब भन्नुहोस नेपालमा कुल जनसंख्यामा कति प्रतिशत मगर जाति छन् ?
– ७.१४ प्रतिशत
३३. नेपालमा प्रसिद्ध गायक फत्तेमान राजभण्डारीको अन्तिम एल्बम कुन हो ?अपुरो मन
निधन २०७० साल भाद्र १० )
३४. वि.सं २०७० फागुन २० गते ५७ बर्षीय कुन एक व्यक्तिले १ घण्टा १३ मिनेटमा २१ सय २३ पटक सेटअफ गरेर नेपालमा नयाँ किर्तीमान बनाएका छन् ?
– रामचन्द्र खनाल
३५.सन् २०१४ को एसिसी यु १६ प्रिमियर क्रिकेटको उपाधि जित्दा नेपाली टिमका कप्तान को थिए ?
– सुमित महर्जन
३६. नर्वेको टोम्सोमा सम्पन्न ४१ औं चेस ओलम्पियाडमा कुन देशले स्वर्ण पदक प्राप्त गर्यो ?
– चीन
३७. नर्वेको टो्म्सोमा सम्पन्न ४१ औ ओलम्पियाडमा पहिला तर्फको स्वर्ण पदक कुन देशले जित्यो ?
– रसिया
३८.प्राय पहिलोपटक गर्भ बस्दा महिलाहरुलाई वाकवाक लाग्ने अवस्थालाई के भनिन्छ ?
– मर्निङ्ग सिकनेस
३९. सौर्य प्रणालीका ग्रहहरुमध्ये ग्यासै ग्यासले भरिएको एक मात्र ग्रह कुन हो ?
– वृहस्पति ग्रह
४०.विश्वमा मान्छेपछि आफ्नो काममा धेरै उपकरणहरु प्रयोग गर्ने जनावर कुन हो ?
– चिम्पाञ्जी
४१. गाईको दूधमा भन्दा १० गुणा बढी फलाम तत्व कुन जनावरको दूधमा पाइन्छ ?
– उँट
४२. विश्वमा सबैभन्दा बढी गोलभेडा सस वाा क्याचपका रुपमा कुन देशका नागरिकले खान्छन् ?
– संयुक्त राज्य अमेरिका

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.