Sunday, January 22, 2017

Lok Sewa Question Answer 218


डाइनामो आविष्कार गर्ने वैज्ञानिक को हुन् ?
– माइकल फेराडे
एक जिवमा रहेको जिनलाई अर्को जीवमा प्रतयारोपण गर्ने विधीलाई के भनिन्छ ?
– जेनेटिक इन्जिनियरिङ
नेपालमा उपयुक्त प्रविधीको प्रयोग कहिलेबाट शुरु भयो ?
– सन् १९८१
उत्तोककको सिद्धान्त पत्ता लगाउने व्यक्ति को हुन् ?
– आर्किमिडीज
गुलेली र घिर्नीको आविष्कार कसले गरेका हुन् ?
– आर्किमिडीज
पहिलो क्लोनिड सफल तुल्याउने वैज्ञानिक को हुन् ?
–इ.एन विल्मट
नेपालमा पहिलो टेष्ट ट्युब बेबीको जन्म कहाा भएको थियो ?
– ओम अस्पताल
जेनेटिक इन्जिनियरिङलाई के भनिन्छ ?
– डि. एन.ए
क्यामेराको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?
– जोसेफ नियसी
टुकीमारा केसगं सम्बन्धित छ ?
– घरेलु सौर्य
विद्युतव्रिकेट के को उदाहरण हो ?
–वैकल्पिक उर्जास्रोतगुरुतवबलको सिद्धान्त पत्ता लगाउने व्यक्ति को हुन् ?
– ग्यालिलियो
पेन्डुलुमको आविष्कार कसले गरेका थिए ?
–ग्यालिलियो
जानकी मन्दिर कसले बनाएकी हुन ? टिकमगढकी महारानी वृषभानु
 2 नेपालको कुन एक मन्दिरमा माछाको पूजा गरिन्छ ? छाब्दी बाराही
 3 नेपालको सबैभन्दा पूरानो धर्म कुन हो ? शैव
4 मुक्तिनाथमा कुन भगवानको मूर्ति रहेको छ ? विष्णु
 • हाल अति कम बिकसित राष्ट्रको संख्या ४९
रहेको छ ।
 • जङ्गबहादुर राणा २९
बर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए ।
 • प्रजापरिषदका संस्थापक सदस्य
रामहरी शर्माको निधन २०६९ असोज २४ गते
भएको हो ।
 • 'डाईनोसर जिवित छ' पुस्तकका लेखक बिमल
निभा हुन् ।
• रसियाका प्रथम राष्ट्रपति लेनिन हुन् ।
• नेपालमा बनेको पहिलो बिमान
डाँफेका निर्माणकर्ता बिकास पराजुली र
गणेश सिन्केमन हुन् ।
 • बेलायतको राजधानी शहर लण्डन Thames
नदिको किनारमा अबस्थित छ ।
• 16th NAM stmmit सन् २०१२ अगष्ट ३०-३१
मा इरानको तेहरानमा सम्पन्न भयो ।
• सन् १९९५ जनवरी १ मा बिश्व ब्यापार
संगठनको स्थापना भएको हो ।
 • फ्रान्सेली दार्शनिक मन्टेस्क्युले सन् १७४८
मा आफ्नो The spirit of law नामक
पुस्तकमा शक्तिप्रिथकीकरणको सिद्दान्त
प्रश्तुत गरेका थिए ।
• बिश्वमा सबभन्दा कम
उमेरमा प्रधानमन्त्री हुने
महिला बेनजिरभुट्टो हुन् ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.