Sunday, January 22, 2017

Lok Sewa Question Answer 220

• विश्वकै अव्यवस्थित
विमानस्थलहरुको सूचीमा नेपालको अन्तराष्ट्रिय
विमानस्थल कति नम्बरमा सूचिकृत रहेको छ ?
– १० औं
• सन् २०१६ को गृष्मकालिन ओलम्पिक
ब्राजिलमा हुदैँछ भने सन् २०२२ मा कहाँ हुदैँछ ? – जापान
• अन्तराष्ट्रिय साक्षरता दिवस कहिले
मनाइन्छ ?
– सेप्टेम्बर ८
• छैटौं गैरआवासिय नेपाली विश्व
सम्मेलनबा अध्यक्ष पदमा को मनोनयन भएका थिए ?
– शेष घले
• राष्ट्रपति क्रिश्चियन
हुँदा प्रधानमन्त्री मुस्लीम र
राष्ट्रपति मुस्लिम
हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने देश कुन हो ? – लेवनान
• युरो मुद्रा प्रयोग गर्ने पछिल्लो १८ राष्ट्र
कुन हो ?
– लात्भिया
• थाली नृत्य नेपालको कुन
समुदायमा प्रचलित रहेको छ ? – मगर
. ओजोन तह कसले पत्ता लगाएका हुन् ? जे.सी. फारम्यान
. ओजोन तह पृथ्वीको सतहबाट कति माथिसम्म छ ? 25 देखि 40 कि .मि .
, नेपाल र चीनबीच कहिलेदेखि सिमाना जोडिएको छ ? सन् 1961 देखि

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.