Monday, January 9, 2017

Lok Sewa Question Answer 74

१ नेपालमा कानुनी रुपमा छुवाछुत र जातीय विभेदको
अन्त्य कहिलेको मुलुकि ऐनले गरेको हो ? [शाखा
अधिकृत/ ना सु]
उत्तर = 2020 को नयाँ मुलुकी ऐन
२ तेह्रौँ योजना (२०७०/७१-२०७२/ ७३) ले नेपाली
जनताको अपेक्षित औसत आयु कति बर्ष पुर्याउने लक्ष्य
राखेको छ ??
उत्तर = 71 बर्ष
३ सम्राट अशोक कस्को पालामा नेपाल आएका थिए ?
उत्तर = स्थुंको
४ पूर्वको मोति भनेर कुन देशलाई चिनिन्छ ?
उत्तर = श्रीलंका
५ विश्व जनसंख्या दिवस कहिले मनाईन्छ ?
उत्तर = जुलाई 11
६ मार्वलको लागि नेपालको प्रसिद्ध ठाउँ कुन हो ?
उत्तर = गोदावरी
७ फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने
रारा दहबाट निस्कने खोला कुन हो ?
उत्तर = खत्याड
८ बि.सं. २०६८ को जनगणना अनुसार नेपालको कुल
जनसङ्ख्या कति रहेको छ ?
उत्तर = २,६४,९४,५०४ जना
९ निजामति सेवा नियमावली कहिले जारी भएको
हो ?
उत्तर = २०५०/०३/२८
१० खप्तड राष्ट्रिय निकुञ्ज कहाँ पर्दछ ??
उत्तर = बझाङ, बाजुरा, डोटी र अछाम
११ पृथ्वी दिवस कहिले मनाईन्छ ??
उत्तर = April 22
१२ सन्दुक रुइत कहाँ जन्म कुन जिल्लामा भएको
थियो ??
उत्तर = ताप्लेजुङ
१३ पृथ्वीमा 50 Kg उचाल्न सक्नेले चन्द्रमामा कति
केजि उचाल्न सक्छ ?
उत्तर = 300 केजी
१४ पृथ्वी कुन दिशाबाट कतातिर घुम्छ ?
उत्तर = पश्चिमबाट पूर्वतिर
१५ आटाकामा मरुभुमी कहाँ अवस्थित छ ?
उत्तर = चिली
१६ निम्नमध्येमा कसलाइ दैव तत्व (God Particle)
भनिन्छ?
उत्तर = Higgs Boson
१७ ‘मुला’ को लागि प्रसिद्ध ठाउँ कुन हो ?
उत्तर = चितलाङ
१८ छठ पर्वमा कुन देवताको पूजा गरिन्छ ?
उत्तर = सूर्य
१९ उपत्यकाको एक मात्र खुल्ला दिशामुक्त घोषणा
भएको जिल्ला कुन हो ?
उत्तर = भक्तपुर

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.