Wednesday, January 11, 2017

Lok Sewa Question Answer 93

1, पियानोको आविष्कार कुन देशमा भएको हो??
==इटाली
2, युरो -३ को संग सम्वन्धित छ??
==सवारी मापदण्ड
3, ६६.१/२ डिग्री उत्तर अक्षांश रेखालाई के भनिन्छ??
==सुमेरु
4,३८ सालको पर्वमा संलग्न व्यक्तिहरुलाई कुन जेलमा राखिएको थियोे ??
==चुनार जेल
5,तेस्रो पुस्ता (थ्री जि ) मोबाइल सेवाको सुरुवात कुन देशबाट भएको हो??
==जापान
6, बिश्वमा अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ??
==सेप्टेम्बर ८
7,एशियालि खेलकुदको झन्डामा कतिवटा रंग छन??
==११ वटा
8, बिश्वको सबैभन्दा महगो प्रसिद्ध चित्र बनाउने कलाकार को हुन??
==लियोनार्दो दा भिन्ची
9, नेपालको कुन ताललाई ढुंगा हान्ने ताल भनेर चिनिन्छ??
==मैदी ताल
10, कोपा अमेरिका कप के संग सम्बन्धित छ??
==फुटबल
11,संसारको चिडियाखाना भनेर कुन जलवायुलाई भनिन्छ??
==उष्ण मौसमी जलवायु
12,तिला कुन नदिको सहायक नदि हो??
==कर्णाली
13, नेपालको मछासंग्राहलय कहाँ रहेको छ??
==पोखराको फेवातालमा
14, किवी फलको नेपाली नाम के हो??
==ठेकिफल
15,सौर्यमण्डलमा सबैभन्दा छोटो दिन हुने ग्रह कुन हो??
==वृहस्पती
16, नेपालमा भुमिसुधार कार्यक्रम कहिले लागू गरियो??
==बि.सं. २०२१
17, नेपाल सरकारले साहित्यकार झमक कुमारी घिमिरे लाई आजिवन प्रति महिना रु २५००० कहिले देखि दिने भएको छ??
==२०७३ बैशाख ७
18, नेपालले संयुक्त रास्ट्रसंघको सदस्यता कहिले प्राप्त गर्‍यो ??
==१४ डिसेम्बर १९५५
19,बिश्वकप फुटबलको सुरुवात कहिले भएको हो??
==सन् १९३०

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.