Wednesday, January 11, 2017

Lok Sewa Question Answer 94

1,ढिकुर प्रथा प्रचलनमा रहेको समुदाय कुन हो??
==थकाली
2,कौटिल्यलाई अर्को के नामले चिनिन्छ??
==चाणक्य
3,भण्डारखाल पर्व हुदा नेपालका प्रधानमन्त्री को थिए ??
==जंग बहादुर
4,सिताका छोराहरु को नाम के के हो??
==लभ र कुश
5,अंशुवर्मा पछि राजगद्दीमा आसिन हुने राजा को थिए??
==उदयदेव
6, सर्वप्रथम निजामती सेवाको विकास कुन देश बाट भएको मानिन्छ ??
==वेलायत
7,मच्छेन्द्रनाथलाई के को देवता मानिन्छ??
==वर्षा र दया
8,नेपालको कुन जिल्लामा पुरातात्विक सङ्ग्राहलय रहेको छ??
==कपिलवस्तु
9,नेपालमा पहिलो टेस्ट्युब बेबीको जन्म कहिले भएको हो ??
==वि.सं २०६१ फागुन २० गते
10,कागतीको रसमा कुन एसिड हुन्छ ??
==साईट्रिक एसिड
11,नेपालमा हरेक बर्षको कुन दिन प्रजातन्त्र दिवस मनाइन्छ ??
==फागुन ७
12, २०७२ फागुन ११ गते सम्पन्न एघारौं मिस नेवाको उपाधी कस्ले हात पारिन??
==एन्जल श्रेष्ठ
13,कौरा र मारुनी नाच कुन जातिमा प्रचलित छ??
==मगर
14, भवानी भिक्षु साहित्य पुरस्कार २०७२ कस्ले प्राप्त गरेका छ्न??
==पशुपतिमणि त्रिपाठी
15,माझिहरुको मुख्य मानिसलाई के भनिन्छ ??
==मिजार
16, धिमाल जातिको पहिलो पत्रीका कुन हो??
==सोलोई
17, गेहडी नाच कुन जातिमा प्रचलित छ??
==माझी
18,बि.सं. २०७२ सालको अन्त्य सम्ममा कति वटा जिल्ला लाई पूर्ण साक्षर घोषणा गरिएको छ??
==२५ वटा
19. सबैभन्दा सानो उपाग्रह कुन हो??
==लिडा
20, हाँसको:: टिउरो,गधाको::??
1=पाठो 2=गाँडु 3=बुचो 4=डागो
==गाँडु
21, भिटामिन A को रासायनिक नाम के हो??
==रेटिनोल
22, सार्क राष्ट्रमा भुटानको दौत्य सम्बन्ध कहिले कायम भएको हो ??
==१९८३ जुन ३
23, सहदेबले आफ्नो छोराको आमाको भिनाजुका ससुराकी एकमात्र छोरिकि आमालाई के भन्नू पर्ला??
1=दिदी 2=सासू 3=माइजू 4=आमा
==सासू
24, सबभन्दा नरम पत्थर कुन हो??
==बालुवा
25, समुहमा नमिल्ने पत्ता लगाउनु होस??
1=सुन्तला 2=अ्म्बा 3=मेवा 4=स्याउ
==सुन्तला (यो citrus फल हो अरु होइन)
26, डट्पेनका आविष्कारक को हुन् ??
==जोन जेलाउड

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.