Thursday, January 12, 2017

Lok Sewa Question Answer 95

1. जगदुल्ला ताल कहाँ पर्छ??
==डोल्पा
2, अस्पतालको एउटा लाइनमा पुजा सुरु र अन्तिम दुबै बाट ११ स्थानमा छन भने त्यहा कति मन्छे होलान ??
1=२२ 2=२३ 3=२४ 4=२१
==२१
3, .नारायण पोखरी कहाँ पर्छ??
==सिन्धुपाल्चोक
4, शान्ति कुण्ड कहाँ पर्छ??
==कास्की
5, नेपालमा सर्वप्रथम प्रधान सेनापती हुने ब्याक्ती को हुन??
==बिराज थापा
6, चितवन राष्ट्रिय निकुञ्जमा हालै कुन जनावरमा पहिलो पटक क्षय रोग भेट्टिएको छ??
==गैँडा
7, नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा गरिएको हो??
==अम्बर गुरुङ
8,रास्ट्रीय गानका रचनाकार प्रदिप कुमार राई लाई नेपाल सरकारले कहिले देखि मासिक भत्ता २५०००दिने निर्णय गर्यो??
==२०७१ मंसिर ४
9, समुहमा नमिल्ने पत्ता लगाउनुहोस??
क, बाघ ख, हाइना ग, ब्वासो घ,जिराफ
==जिराफ (यो साहाकरी अरु मांसहारी)
10, नेपालको पहिलो इभिलेज कुन हो??
==बाके को फत्तेपुर
11, TABLE लाई कोड भाषामा UBCMFU लेखिन्छ भने CAPSULE लाई के लेख्नु पर्छ??
क, CBQTVMF ख, DBQTVMF
ग, DBPTVME घ , DBQSVMF
==DBQTVMF
12, स्वामी प्रपन्नाचार्य (काले राई)को मृत्यु कहिले भएको हो??
==२०७२ भदौ ४
13, आफ्नो पनाति राजगद्दीमा बसेको देख्ने राजा को हुन??
==राजा राजेन्द्र
14, नारायणहिटी संग्रहालय सर्वसाधरणको लागि कहिले देखि खुला गरियो??
==२०५६ फागुन 16
15, समुहमा नमिल्ने पत्ता लगाउनुहोस।
क, टिबी ख, औलो ग, क्यान्सर घ, एड्स
==क्यान्सर (क्यान्सर बाहेक अरु सरुवा रोग)
16 ,उत्तर अमेरिकाको घासे मैदनलाई के भनिन्छ???
== प्रयरि
17, नेपालको प्रथम निर्बाचित संसदको सभामुख को थिए ??
==कृष्ण प्रसाद भट्टराई
18, घोडाले १ मिनेटमा कति पटक श्वास फेर्छ??
==३२
19, भगवान गौतम बुद्ध लाई मार्न खोज्ने भिक्षु को थिए ??
==देवदत्त
20, भोटमा मुल भएका ६ वटा नदी कुन कुन हुन??
==अरुण, तमोर, सनुकोशी, तामाकोशी, कर्णाली र त्रिशुली
21, संसारको सबभन्दा लामो रास्ट्रीय गान भएको देश कुन हो??
==ग्रीस

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.