Thursday, January 12, 2017

Lok Sewa Question Answer 96

१, माइपोखरी इलाममा पर्छ भने सोदु पोखरी कहाँ पर्छ??
==ताप्लेजुङ
२, राजा रणबहादुर शाहको हत्या गर्ने उनकै भाई को थिए ??
==शेर बहादुर शाह
३, नेपालले सर्वप्रथम श्रम संझौता गरेको देश कुन हो??
==कतार
४, नेपाली भासक प्रथम कवि भनेर कसलाई चिनिन्छ??
==सुवानंद दास
५,२०१५ को मिस नेपाल को हुन् ??
==इभाना मानन्धर
६, जावलाखेल चिडियाखानाको स्थापना कसले गरेका हुन् ???
==जुद्ध सम्शेर
७, नेपालको पहिलो हवाइजहाज संग्रहालय कहाँ रहेको छ??
==टिकापुर कैलाली
८,नेपाल रेल्वे को सुरुवात कसले गरेका हुन् ??
==चन्द्र सम्शेर
९, सिन्धुपाल्चोकको माम्खा गा बि स मा कहिले पहिरो गाएर सुनकोसी थुनिएको हो??
==२०७१ साउन १७ गते
१०,कोशिटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको क्षेत्रफल कति रहेको छ??
==१७५ sq KM
११, नेपाल सरकारले कहिले देखि सार्वजनिक स्थानमा धूम्रपान निशेधको व्यवस्था लागू गरेको हो??
==२०६८ साउन २२
१२, पंचायती ब्यवस्थाको अन्तिम प्रधानमन्त्री को हुन् ??
==लोकेन्द्रबहादुर चंद
१३,नेपालले अहिले सम्म कति रास्ट्र सँग
विप्पा सम्झौता गरिसकेको छ??
==६ (अन्तिम भारत २०६८ कर्तिक ४)
१४, प्राचीन कालमा कृषिमा लगाइने करलाई के भनिन्थ्यो??
==भाग कर
१५, नेपालमा MRP पासपोर्ट कहिलेदेखि लागू गरिएको हो??
==२०६७ पुस ११
१६, हालसम्म कति जना नेपालिले VC प्राप्त गरेका छन् ??
==१३
१७, बागमती नदिको लाम्बाई कति रहेकोे छ??
==१६३ कि.मी
१८, गुरुङ जातिको घरमा पोतिने एक प्रकारको चित्रलाई के भनिन्छ??
==पुराती चित्र
१९, बिश्वमा सर्वप्रथम भ्याट लागू गर्ने देश कुन हो??
==फ्रान्स
२०, राट्रपिता भनेर कसलाई चिनिन्छ??
==राजा त्रिभुवन
२१, जन आन्दोलन -२ का प्रथम सहिद को हुन??
==उमेश चन्द्र थापा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.