Thursday, January 12, 2017

Lok Sewa Question Answer 97

१, नुब्री उपत्यका नेपालको कुन जिल्लामा पर्दछ??
==गोरखा
२, रेमन म्यागसेस कुन देशको प्रतिष्ठित पुरस्कार हो??
==फिलिपिन्स
३,बाल दिवस कहिले मनाइन्छ??
==भाद्र २९
४,बिर्ता दिने चलन चलाउने राजा को हुन् ??
==वीर शम्शेर
५, भक्तपुरका प्रथम मल्ल राजा को हुन??
==राय मल्ल
६, लाटीकोइली नामक धर्मिक स्थल कहाँ पर्द्छ??
==सुर्खेत
७, पर्यटन वर्ष २०११ को औपचारिक सुरुवात कहिले भयो??
==२०११ जनवरी १४
८, नेपालसँग दोहोरो करमुक्ती सम्झौता कति देशसँग भएको छ??
==११ (अन्तिम बङलादेश)
९, एनपिस अवार्ड २०१५ बाट सम्मानित हुने ब्याक्ती को नाम भन्नुहोस् ??
==कौशिला चौधरी
१०, कोशी नदिका सहायक नदिहरुको पुर्ब बाट पश्चिम क्रममा भन्नुहोस् ??
==तमोर,अरुण ,दुधकोसी ,लिखु ,तामाकोसी,सुनकोसी,इन्द्रावती (याद गर्ने तरिका= तअदु लिता सुइ )
११, धरान-धनकुटा राजमार्गको लम्बाई (km)कति रहेको छ??
==५२ KM
१२, कौरा नाच कुन जातिसँग सम्बन्धित छ??
==मगर
१३, गंगाको बहान गोहि हो भने कुमार को बहान क हो??
==मयुर
१४,पाथीभरा पुजा कुन जाती सँग संबंधित छ??
==जिरेल
१५, हायु जातिको बसोबास भएको जिल्ला कुन हो??
==रामेछाप
१६, मगरको पुरोहितलाई के भनिन्छ ??
==भुसाल
१७, चेपाङ जातिको मुख्य चाड के हो??
==चोनम
१८, किसान जातिलाई अर्को के नामले चिनिन्छ??
==उराव
१९, हुक्का हुक्की पर्व कुन जातिले मनाउछ्न??
==राजबंशी
२०, काठमाडौमा हाइट्रेक मेट्रो बसको सुरुवात कहिले भएको हो ??
==बि.स. २०७२फागुन ३०

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.