Thursday, January 12, 2017

Lok Sewa Question Answer 98

1, धरहरा कुन राजाको पालामा निर्माण भएको हो??
==श्री ५ राजेन्द्र
2, नेपालको दोस्रो गौतम बुद्ध भनेर कसलाई चिनिन्छ??
==जयपृथ्वीबहादुर सिंह
3, तामाको पैसा प्रचलनमा ल्याउने राजाको हुन??
==रत्न मल्ल
4,अलौ पर्व कहाँ भएको थियोे ??
==बिरगंज
5, पशुपतिनाथका प्रथम पुजारी को हुन??
==स्वामी शेखरानन्द
6, राणाकालीन सरकारद्वारा जनतालाई दिने सूचनालाई के भनिन्थ्यो ??
==इस्तिहार
7,भगवान बुद्धले पहिलो उपदेश कहाँ दिएका थिए ??
==सारनाथ
8, नेपालमा प्रजातन्त्रको घोषणा कहिले भएको हो ??
==वि.स. २००७ फागुन ७
9, खरिदार बाजे कसको उपनाम हो??
==बाबुराम आचार्य
10, पाटनको कृष्ण मन्दिर कहिले निर्माण भएको हो??
==वि.स. १६९३
11, थोप्पल खोला जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ??
==धादिङ
12, सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ??
==ढाका‚बंगलादेश
13, नेपालले कहिले सम्म बालविवाह अन्त्य गर्ने प्रतिवद्धता जनाएको छ ??
==सन् २०२०
14, प्रथम शुर्यवंशी राजा को हुन्??
==भुमी वर्मा
15, ल्होसारको मुख्य दिनलाई के भनिन्छ ??
==छेची
16,मंसिर महिनामा मात्र बिहे गर्ने चलन कुन जातिमा छ??
==रामेछापका थामी जातिमा
17, धिमाल जातिको नाइकेलाइ के भनिन्छ??
==देउनिया
18,दुरविन अविष्कार गर्ने व्यक्ति को हुन ??
==ग्यालिलियो
19, तामाङ जातिमा घेवा गर्दा १०८ ओटा बत्ती बाल्ने कार्यलाई के भनिन्छ ??
==ग्याम्जा
20, नेपाल खानेपाली संस्थान कुन मन्त्रालय अन्तर्गत पर्दछ??
== शहरी विकास मन्त्रालय
21,व्यासी जातिको मुख्य चाड कुन हो??
==धवला
22, पैगम्बर शब्दको शाब्दिक अर्थ के हुन्छ??
==ईश्वरको दूत
23, नेपाल बैंक लिमिटेडको केन्द्रीय कार्यालय कहाँ छ?
==धर्मपथ,काठमाडौं
24. सर्वनाम पुरस्कार पाउने पहिलो ब्यक्ति को हुन??
==नीर शाह
25, दुर्गा शक्ति पिठ भएतापनी बलि नचढाईने एक मात्र मन्दिर कुन हो??
==कंकालिमाई मन्दिर
26,उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार - २०७२ ले कसलाई सम्मान गरियो??
==डा. रोशन न्यौपाने (म्याग्दी जिल्ला अस्पतालमा कार्यरत )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.