Saturday, January 21, 2017

द्वितीय विश्वयुद्ध (Second World War) 210

#. दोस्रो विश्वयुद्ध सुरू --> १ सेप्टेम्बर, १९३९
#. दोस्रो विश्वयुद्धको अन्त्य --> २ सेप्टेम्बेर, १९४५
#. दोस्रो विश्वयुद्धको कारण --> असमान भर्सेलिज सन्धि
#. Allies Power --> अमेरिका, रूस, बेलायत, फ्रान्स
#. Elites Power --> जर्मनी, ईटाली, अष्ट्रिया, जापान
#. जर्मनी पक्ष देशहरू लाई --> Elites Power
#. बेलायत पक्ष देशहरू लाई --> Allies Power
#. दोस्रो विश्वयुद्धमा खर्च भएको धनराशी --> ११९२$ खर्ब
#. दोस्रो विश्वयुद्धमा मारिएका सेना --> करिब १ करोड ४६ लाख
#. दोस्रो विश्वयुद्धमा मारिएका सर्वसाधारण --> करिब १ करोड
#. दोस्रो विश्वयुद्ध पश्चात शक्तिशाली बनेका देश --> रूस, अमेरिका
#. विश्वयुद्ध पश्चात साम्यवाद स्थापित देश--> चिन,मंगोलिया,कोरिया
#. जर्मनीको नेतृत्व --> एडोल्फ हिटलर
#. ईटालीको नेतृत्व --> बेनिटो मुसोलेनी
#. हिटलरको जन्म --> अष्ट्रिया
#. हिटलरले बन्दी जीवनमा लेखेको ग्रन्थ --> Mein Kampf
#. विश्वयुद्धको सुरूवातको घटना-> जर्मनीले पोल्याण्डमा आक्रमण
#. नेपालले लिएको पक्ष --> Allies Power
#. दोस्रो विश्वयुद्धताका नेपालका प्रम --> जुद्ध शमशेर
#. प्रथम विश्वयुद्ध समाप्तिको कति बर्ष पछि दोस्रो भयो --> २१
#. सबैभन्दा पछि आत्मसमर्पण गर्ने देश --> जापान
#. विभाजित जर्मनी एकिकृत भएको --> सन १९९०
#. अमेरिकाले हिरोसिमामा अणुवम खसालेको --> ६ अगस्ट, १९४५
#. अमेरिकाले नागासाकीमा अणुवम खसालेको --> ९ अगस्ट, १९४५
#. UNO को स्थापना --> सन १९४५ अक्टोबर, २४

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.