Friday, December 30, 2016

विज्ञान सम्बन्धि

⚙. 'g' को मान कहाँ सबभन्दा कम हुन्छ ??
>> पृथ्वीको भू-मध्ये
⚙. 5m/s को बेगमा कुदीरहेको कारले एक घण्टामा कति दुरी पार गर्छ होला ??
>> १८ किमि
⚙. अल्कोहल थर्मोमिटर कहाँ प्रयोग गर्न सकिन्छ ??
>> धेरै चिसो ठाउँ
⚙. तत्त्वको सबभन्दा सानो भागलाई के भनिन्छ ??
>> परमाणु (Atom)
⚙. फेरिड क्लोराइडको पारमाणविक सुत्र के हो ??
>> FeCl₃
⚙. आयोडाइन (Iodine) कुन समूहको सदस्य हो ??
>> हेलोजन समूह
⚙. पोटासियमको आणविक संख्या कति हो ??
>> १९
⚙. पेटले निकाल्ने रस कुन हो ??
>> ग्यास्ट्रिक जुस
⚙. अस्पतालमा ब्याक्टेरिया मार्न अक्सिजनेटीग एजेन्टको रुपमा कुन तत्त्वको प्रयोग गरिन्छ ??
>> KMnO₄
⚙. फूलको पोथी अंगलाई के भनिन्छ ??
>> कार्पेल (Carpel)
⚙. इथरको रासायनिक सूत्र के हो ??
>> C₂H₅OC₂H₅
⚙. जाइलम र फलोयम जस्ता भास्कुलर तन्तुहरु विकास भएकोले उन्यूलाई के भनिन्छ ??
>> Tracheophyta
⚙. दादुरा हुने भाइरस कुन हो ??
>> पाराम्याक्सो भाइरस (Paramyxo Virus)
⚙. सबभन्दा ठूलो र बलियो मानव हाड कुन हो ??
>> फ्युमर (Femur)
⚙. वीर्यको स्खलन प्रक्रियालाई के भनिन्छ ??
>> Ejaculution
⚙. “Islets of Langerhans” कहाँ पाइन्छन् ??
>> प्याङ्क्रियाज
⚙. मुत्र थैलीको क्षमता कति हुन्छ ??
>> 500 ml
⚙. भ्रुणगत हिसाबले मांसपेशी कहाँ बाट बन्छन् ??
>> मेसोडम
⚙. शरीरबाट “Deoxygenated blood” कहाँ जम्मा हुन्छ ??
>> दायाँ अरिकल
⚙. कडा क्षारको pH कति हुन्छ ??
>> 14
⚙. रातो रक्तकोषिकाको औसत आयु कति हो ??
>> १२० दिन


from लोकसेवा आयोग (old is gold )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.