Saturday, December 31, 2016

मानव शरीर सम्बन्धि महत्त्वपूर्ण नयाँ जानकारी

🌹मानव शरीर सम्बन्धि महत्त्वपूर्ण नयाँ जानकारी🌹🌹
❖ सबभन्दा लामो हाड
Ans : फ्यूमर
❖ सबभन्दा ठूलो तन्त्रिका
Ans : ट्राइजिमिनल
❖ सबभन्दा ठूलो WBC
Ans : मोनोसाइड़
❖ मांसपेशिको कुल संख्या
Ans : 639
❖ ठूलो आन्द्राको लम्बाई
Ans : 1.5 मीटर
❖ सबभन्दा लामो मांसपेशी
Ans : सारटोरियस
❖ क्रेनियल तन्त्रिकाको संख्या
Ans : 12 जोर
❖ कलेजोको तौल (महिलामा)
Ans : 1.2-1.4 किग्रा.
❖ आकस्मिक ग्रन्थि
Ans : एड्रिनल
❖ सबभन्दा ठूलो कोशिका
Ans : तन्त्रिका कोशिका
❖ महिलामा महिनावारी अवधि
Ans : 28 दिन
❖ कलेजोको तौल (पुरूषमा)
Ans : 1.4-1.8 किग्रा.
❖ WBCs को कुल मात्रा
Ans : 5000–10000/cu mm.
❖ WBC को जीवन अवधि
Ans : 2-5 दिन
❖ रगत जम्न लाग्ने समय
Ans : 3-6 मिनेट
❖ हीमोग्लोबिनको औसत मात्रा (पुरूषमा)
Ans : 13-16 g/dl
❖ सामान्य मुटूको गति वयस्कमा
Ans : 70 पटक/मिनेट
❖ सबभन्दा सानो हाड
Ans : स्टेपिज
❖ मष्तिस्कको तौल
Ans : 1220-1400 ग्राम
❖ सर्वग्राही रक्त समूह
Ans : AB
❖ हृदयको गति प्रति मिनेट
Ans : 72 पटक
❖ RBCs को जीवन अवधि
Ans : 120 दिन
❖ हड्डीको कुल संख्या
Ans : 206 ओटा
❖ सामान्य हृदयको गति 10 वर्षको उमेरमा
Ans : 90 पटक/मिनेट
❖ शरीरमा रगतको मात्रा
Ans : 5.5 लीटर
❖ सबभन्दा सानो ग्रन्थि
Ans : पिट्यूटरी ग्रन्थि
❖ सबभन्दा पातलो र सानो तन्त्रिका
Ans : ट्रोक्लियर
❖ स्पाइनल तन्त्रिकाको संख्या
Ans : 31 जोर
❖ Atlas vertebra को कुल संख्या
Ans : 33
❖ सामान्य मुटूको गति जन्मको समयमा
Ans : 140 पटक/मिनेट
❖ सबभन्दा ठूलो धमनी
Ans : एब्सोमिनल एओर्टा
❖ सामान्य हृदयको गति 1 वर्षको उमेरमा
Ans : 120 पटक/मिनेट
❖ मेरूदण्डको लम्बाई
Ans : 42-45 cm
❖ सर्वदाता रक्त समूह
Ans : O
❖ सबभन्दा ठूलो ह्राल वा लार ग्रन्थि
Ans : पेरोटिड ग्रन्थि
❖ केटीमा यौवनावस्थाको प्रारम्भ वा सुरु
Ans : 13 वर्ष
❖ शरीरको सबभन्दा कठोर भाग
Ans : दाँतको इनेमल
❖ सबभन्दा लामो तन्त्रिका
Ans : सिएटिक
❖ सबभन्दा ठूलो शिरा
Ans : इन्फिरीयर वेनाकेवा
❖ सानो आन्द्राको लम्बाई
Ans : 6.25 मीटर
❖ गर्भावस्थाको अवधि
Ans : 266-270 दिन
❖ मिर्गौलाको तौल
Ans : 150 ग्राम
❖ सबभन्दा सानो WBC
Ans : लिम्फ्रोसाइट
❖ सर्वाधिक पुर्नरूदभवन क्षमता हुने
Ans : कलेजो
❖ हीमोग्लोबिनको औसत मात्रा (महिलामा)
Ans : 11.5-14 g/dl
❖ सामान्य रक्तचाप
Ans : 120/80 Hg
❖ सबभन्दा ठूलो स्त्रावी ग्रन्थि
Ans : थायराइड
❖ शरीरको सामान्य तापक्रम
Ans : 98.6ºF (37ºC)
❖ सबभन्दा ठूलो ग्रन्थि
Ans : कलेजो
®UTR


from लोकसेवा आयोग (old is gold )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.