Saturday, December 31, 2016

Lok Sewa Samanya Gyan one

Lok Sewa Samanya Gyan

१. विश्वको सबैभन्दा ठूलो पर्वत माला कुन हो ?
→ एण्डिज पर्वतमाला(अफ्रिका महादेश)
२. दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के
भनिन्छ ?
→ पेम्पाज
३. विश्वको सबै भन्दा उचाईमा रहेको राजधानी कुन
हो ?
→ बोलिभियाको राजधानी लापाज
४. दक्षिण अमेरिका महादेशमा रहेका दुई वटा भुपरिवेष्ठित
राष्ट्रहरु के–के हुन ?
→ बोलिभिया र पराग्वे
५. विश्वको ठूलो अमेजन नदि कुन महादेशमा पर्दछ ?
→ दक्षिण अमेरिका
६. विश्वको पाँचौ ठूलो महादेश कुन हो ?
→ अन्टार्कटिका
७. सबै भन्दा कान्छो महादेश कुन हो ?
→ अन्टार्कटिका
८. युरोप महादेश विश्वको कतिऔँ ठूलो महादेश हो ?
→ छैटौँ
९. युरोप महादेशमा कति देश पर्दछन् ?
→ ५० वटा
१०. युरोप महादेशको सबै भन्दा ठूलो देश कुन हो ?
→ रसिया
११. भित्रि समुद्रहरुले घेरिएको महाद्धीप भन्नाले
कुन महादेशलाई बुझिन्छ ?
→ युरोप
कृपया सेयर गरि ज्ञान बाड्ने हाम्राे अभियानमा सहयाेग गरिदिनु
हाेला । धन्यबाद ।


१.गरीबको मासु भनेर भटमास
बालीलाई चिनिन्छ।
२. नाच हेर्दा हेर्दै मर्न राजा को हुन्?
-प्रताप मल्ल
३. हिन्दु धर्म अनुसार कति लोक छन्?
-तीन लोक
४. विश्व प्रसिद्ध राजनीतिज्ञ
नेल्सन मन्डेलाको जन्म कहिले भएको थियो?
-सन्१९१८जुलाई १८
५. विश्वको सबैभन्दा बढि जाडो हुने ठाँऊ कुन
देशमा अवस्थित छ?
-रुस
६.शरीरको तुलनामा मस्तिष्कको तौल
बढि हुने जीव कुन हो ?
-कमिलो
७. कुन देशलाई पानी मुनिको देश भनेर
चिनिन्छ?
-नेदरल्याण्ड
८. भारतको कुन शहरलाई
गुलाबी शहर भनेर चिनिन्छ?
-.जयपुर
९.** 'मेरो कलमलाई नसमात सत्यलाई अंकित
गर्छ, मेरो खुट्टालाई नेल नहाल सत्य मार्ग
पहिल्याउछ ' यो भनाई कस्को हो ?
- वि.पी. कोइराला
१०.अमेरिकाको गान्धी भनेर कसलाई
चिनिन्छ ?
-मार्टिन लुथर किङ
११. विश्वको सबैभन्दा बढि बिक्ने चुरोट कुन
हो?
-मार्लबरो,अमेरि का
कृपया सेयर गरि ज्ञान बाड्न सहयाेग गरिदिनु हाेला

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.