Saturday, December 31, 2016

Lok Sewa Samanya Gyan Two

१.कुन देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी
लोग्नेलाई पनि बिदा दिइन्छ ?
--स्वीडेन
२.टाईको प्रचलन कुन देशबाट आएको हो ?--
फ्रान्स
३.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट
आएको हो ?- -चीन
४.कुन देशमा लामखुट्टे पाइदैन् ?--फ्रान्स
५.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग
गर्ने देश कुन हो ?--स्वीडेन
६.कुन देशमा अखबार कपडामा छापिन्छ ?---
स्पेन
७.कुन देशको राष्ट्रिय गान छैन् ?--
स्वीट्जरल्या ण्ड
८.कुन देशमा सर्प पाईदैन् ?--आईस्ल्याण्ड
९.दाह्री पाल्ने चलन कुन देशबाट
चलेको हो ?--इजिप्ट
१०. लाल सलामको सुरुवाद गर्ने देश कुन हो ?--
अमेरिका
११.सबैभन्दा बढि धान खेती गर्ने देश कुन
हो ?--चीन
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग
गर्ने देश कुन हो ?--चीन
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन
गर्ने देश कुन हो ?--मेक्सिको
१४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन
हो ?--भारत
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन
हो ?--अफगानिस्थान
१६.सबैभन्दा बढि मतदाता भएको देश कुन
हो ?--भारत
१७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद
गर्ने देश कुन हो ?--नेदरल्याण्ड
१८.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश
कुन हो ?--भारत
१९.पत्रिकामा सम्पादकीय लेख्ने
चलनको सुरुवाद कहाँबाट भएको हो ?--फ्रान्स
२०.विश्वको सबैभन्दा बढि हुलाक भएको देश
कुन हो ?--भारत
२१.विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने
देश कुन हो ?--भारत
२२.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने
देश कुन हो ?--भारत
२३.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने
देश कुन हो ?--जर्मनी
२४.०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन
हो ?---भारत
२५.संसारको सबैभन्दा फोहोरो नोट कुन
देशको छ ?--ताइवान
२६.विश्वमा सबैभन्दा बढि बाल मजदुर
भएको देश कुन हो ?--भारत
२७.बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने
देश कुन हो ?--जापान
२८.विश्वमा सबैभन्दा बढि चिया उत्पादन
गर्ने देश कुन हो ?--भारत
२९.विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने
देश कुन हो ?--ब्राजिल
३०.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने
देश कुन हो ?--बङ्गलादेश

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.