Monday, January 9, 2017

Lok Sewa General Knowledge Question Answer 68

1,अन्तर्राष्टिय पर्वतारोहण संघद्धारा अन्तराष्ट्रिय पर्वतारोहण उद्यान कहाँ निर्माण गरिएको छ ? -नुवाकोटको ककनी
2,महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बि.सं. २०६३ देखि राष्ट्रिय बालदिवस कहिले मनाउने निर्ण् य गरयो ? – भाद्र २९
3.नेपालको अन्तरिम संविधान २०६३ अनुसार सर्वोच्च अदालतमा प्रधानन्याधिशका अतिरिक्त बढीमा कतिजना अन्य न्यायधीश रहने व्यवस्था छ ? – १४
4.नेपालको कुन जिल्लामा उच्च पर्वतारोहण तालिम advance mountaineering training संचालन गरिदै आएको छ ? – मनाङ
5.लालीगुराँसको वैज्ञानिक नाम के हो ? – rhododendron arborium
6.विश्व राष्ट्रिय निकुन्ज सम्मेलन कति वर्षो अन्तरमा आयोजना गरिन्छ ? – प्रत्येक १० वर्षा
7.श्री ५ त्रिभुवनको कहिले नारायणहिटी राजदरबार (Narayanhiti Royal Palace) छाडी सपरिवार भारतीय राजदुतावास (Indian Embassy) मा शरण लिन पुगेका थिए ? – बि.सं. २००७ कार्तिक २१ गते
7.अफ्रिका महादेशले विश्वको कुल जमिनको करिब कति भू–भाग ओगटेको छ ?
उत्तर:- २० प्रतिशत
8. सुमेरु महासागर पृथ्वीको कुन भागमा फैलिएको छ ?
उत्तर:- उत्तरी ध्रुवको आसपासमा
9.चन्द्रमाको ब्यास कति रहेको छ ?
उत्तर:- ३४५९ कि.मि
10. विश्वको सबैभन्दा लामो देश कुन हो ?
उत्तर:-चिली
11. दिपेन्द्र शिखर कुन जिल्लामा पर्छ ?
उत्तर:-ईलाम
12. कामिनी दह कहाँ पर्दछ ?
उत्तर:- अमलेखगञ्ज, बारा
13.नेपाल १४ अञ्चल ७५ जिल्लामा कहिले विभाजन भएको हो ?
उत्तर:-वि.सं. २०१८ मा
14. यार्सागुम्बा कुन बनस्पतिक परिवार अन्तर्गत पर्दछ ?
उत्तर:-Hypocreaceae
15.हनुमानले स्थापना गरेको शिवलिङ्गलाई के भनिन्छ ?
उत्तर:-अनुभती
16. राष्ट्रिय कृषि गणना २०५८ सर्वप्रथम कहाँ सार्वजनिक गरिएको थियो ?
उत्तर :- हेटौडा
17. नेपालको सबैभन्दा ठुलो औधोगिक क्षेत्र हेटौडा औधोगिक क्षेत्र हो भने सबैभन्दा सानो औधोगिक क्षेत्र कुन हो ?
उत्तर :- धनकुटा
18. रघुपति जूट मिल्स को स्थापना कहिले भयो ?
उत्तर :- बि.स. २००३
19. नेपालमा हाल कति औधोगिक क्षेत्र रहेका छन् ?
उत्तर :- ११
20. नेपालमा बिधमान उद्योगहरु प्राय कुन प्रकृतिका रहेका छन् ?
उत्तर :- कृषिजन्य उधोग
21. सबैभन्दा पछि स्थापना गरिएको औधोगीक क्षेत्र कुन हो ?
उत्तर :- राजविराज औधोगीक क्षेत्र

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.