Sunday, January 1, 2017

facts on birds केहि विचित्रका चराहरु

1. घाँस सिएर गुँड बनाउने चरा तोपचरा हो|
2. गँड नबनाउने चरा कोईली हो|
3. विहानी पखको चरा कलेवा हो|
4. मांसहारी चरा गिद्व हो|
5. सबैभन्दा बढी बाच्ने चरा अल्वाट्रस हो|
6. स्तनधारी चरा चमेरो हो|
7. छिटो उड्ने चरा चिल हो|
8. उड्न नसक्ने चरा किवि हो|
9. फूलपार्दा उभिने चरा पेङ्गुईन हो|
10. बढी फूल पार्ने चरा तित्रा हो|
11. इन्देनीका रङ देख्न सक्ने चरा कुखुरा हो|
12. सबैभन्दा ठुलो चरा अस्ट्रिज हो|
13. सबै भन्दा सानो चरा वी हमिङवर्ड हो|
14. नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर हो|
15. चारै तिर टाउको घुमाउन सक्ने चरा उल्लु हो|
16. सबै ठाउमा पाइने चरा भाँगेरा|
17. हिड्न नसक्ने चरा भाँगेरा हो|
18. शान्तिको प्रतिक मानिने चरा परेवा हो|
19. लाटो चरा ढुकुर हो|

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.