Monday, January 2, 2017

Lok Sewa General Knowledge Question Answer eleven

1.'गोसाईकुण्ड'नेपालको कुन जिल्लामा पर्दछ?
-रसुवा
2.हाल नेपालमा कति वटा सुख्या बन्दरगाहहरु छन्?
-चार वटा
3.नेपालमा सबैभन्दा बढी बिक्री हुने पुस्तक'मुना मदन'कस्तो प्रकारको कृति हो?
-खण्डकाब्य
4.नेपालको औषत लम्बाई र चौडाई कति छ?
-८८५ कि.मी र १९३कि.मी
5. 'नेपालको चेरापुन्जी'भनेर कुन ठाँऊलाई चिनिन्छ?
-पोखराको लुम्ले
6.घाम पानी परेको बेला इन्द्र धनुष देखिनुको कारण के हो?
-प्रकाशको बिच्छेदन
7.हाल पशुपतिनाथका मूल पुजारी को हुन्?
-गणेश भट्ट
8.'वैज्ञानिकका पिता'भनेर चिनिने थोमस अल्वा एडिसनको जन्म कुन देशमा सन्1847,Feb.11मा भएको थियो?
-अमेरिका
9.What is the capital of Italy?
-Rome
1O.नेपालमा सबैभन्दा बढी उमेरमा विद्याबारिधी गर्ने ब्यक्ति को हुन्?
¤ भद्र वीर अधिकारी(साहित्यतर्फबाट भानुभक्त आचार्यको खोज गरी पिचडी गरेका हुन्)

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.