Wednesday, January 11, 2017

Geography of Nepal नेपालको भूगोलसम्बद्ध केही प्रश्नहरु 82

1. नौका विहार : लुम्बिनी
2. नेपालको सवैभन्दा उच्च स्थानमा रहेको मार्ग
थोराङ पास पर्ने जिल्ला : मनाङ
3. चाँदनी टापु : कञ्चनपुर
4. अरनिको हिमाल : डोल्पा
5. मार्फा कृषि फार्म : मुस्ताङ
6. साली भिनाजुका पाइला नामक स्थान पर्ने
जिल्ला : सुर्खेत
7. लालीगुराँसको घर : मिल्के डाँडा, तेह्रथुम
8. नेपालको पहिलो ग्रामीण पर्यटकीय स्थल :
पञ्चमुल गा.वि.स.को सिरुवारी गाउँ,
स्याङ्जा
9. कास्कीको लुम्ले पछि सवैभन्दा बढी पानी
पर्ने ठाउँ : संखुवासभा
10. नेपालको सवैभन्दा होचो भू–भाग :
मुसहरनिया, धनुषा (५९ मि.)
11. भारतको आकृतिसँग मिल्दोजुल्दो जिल्ला
: संखुवासभा
12. काठमाडौंको चेरापुञ्जी : गोदावरी
13. विश्वको सर्वोच्च स्थानमा रहेको घाँटी :
पूर्वीघ्याच (६५७१ मि.)
14. नेपाल पिक पर्ने जिल्ला : ताप्लेजुङ
15. नेपालको ढोका : वीरगञ्ज
16. ९० प्रतिशत भन्दा बढी नदीखोलाले
सीमाना छुट्याएको जिल्ला : कैलाली
17. हिमालदेखि चुरे पहाडसम्म फैलिएको
नेपालको सवभन्दा लामो जिल्ला : धादिङ
18. १२ हजार फिट भन्दा माथिका
धार्मिकस्थल : गोसाइँकुण्ड र मुक्तिक्षेत्र
19. नेपालको श्रीलंका : कोशीटप्पु
20. नेपाल नामक गाउँ पर्ने विश्वको देश :
जापान
21. सूर्योदयको दर्शनीयस्थल : नगरकोट
(भक्तपुर ) र अन्तुडाँडा (इलाम)
22. काक्रेविहार : सुर्खेत
23. पाटन नामक गा.वि.स.रहेको जिल्ला :
बैतडी
24. नुवाकोट नामक गा.वि.स.रेहेको जिल्ला :
अर्घाखाँची र रुकुम
25. सिम्रौनगढ : बारा
26. मन्दिरको शहर : काठमाडौं
27. सात तालको शहर : पोखरा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.