Monday, January 2, 2017

Lok Sewa General Knoweledge on Geography six

२१ क्षेत्रफल:- १,४७,१८१ वर्ग किलोमिटर
२२ अक्षांसको हिसाबले :- उत्तरी गोलार्दमा
२३ देशान्तरको हिसाबले:- पुर्वी गोलार्दमा
२४ पुर्व-पश्चिमको लम्बाई:- ८८५ किलोमिटर(औषत)
२५ उत्तर-दक्षिणको चौडाई:- १९३ किलोमिटर
(औषत)
२६ उत्तरी अक्षांस:- २६°२२" देखी ३०°२७"
२७ पुर्वी देशान्तर:- ८०°४" देखी ८८°१२"
समय
-----
२८ GMT भन्दा कति समय छिटो छ ?
-५ घण्टा ४५ मिनेट
२९ नेपालको प्रमाणिक समय कहिले देखी लागु
भएको हो ?
-२०४२ बैशाख ०१ गते देखी
सिमान
-------
३० पुर्ब , पश्चिम र दक्षिण :- भारत
३१ उत्तर:- चिन
३२ नेपालको सिमान नजोडिएको नजिकको मुलुक
कुन हो ?
- बङ्गलदेश (२७ किमि)
३३ नेपालबाट सबैभन्दा नजिकको समुन्द्र कुन हो ?
- बङगालको खाडी
३४ दक्षिण भारत संगको सिमाना के ले छुट्याएको
छ ?
- दशगजाले
३५ पुर्बको सिमाना मेची नदि र पश्चिममा
महाकाली नदिले छुट्याएको छ ।
विन्दुहरु

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.