Monday, January 2, 2017

Lok Sewa General Knowledge eight

५० नदिको आधारमा नामाकरण भएका अञ्चल कति
वटा छन ?
-१०
५१ जडिबुटिको भण्डार भनेर कुन अञ्चललाई
चिनिन्छ ?
- कर्णाली
५२ सबैभन्दा बढी जनसंख्या भएको अञ्चल कुन हो ?
-बागमती
५३ नेपालको सबैभन्दा ठुलो हिमनदी कुन हो ?
- खुम्बु
५४ हिमालपारिको जिल्ला भनेर कुन कुन जिल्ला
चिनिन्छ ?
-मनाङ र मुस्ताङ
५५ खुकुरिको लागी चर्चित जिल्ला कुन हो ?
- भोजपुर
५६ शालिग्राम पाउने नेपालको एकमात्र नदि कुन
हो ?
-कालिगण्डकी
५७ नेपालमा दक्षिण बाट उत्तरतर्फ भएर बग्ने नदि
कुन हो ?
- कर्मनाशा
५८ नेपालको सवैभन्दा ठुलो ताल के हो ?
-रारा ताल
५९ फोक्सुण्डो तालको अर्को नाम…… हो ?
- रिग्म ताल
६० तिलिचो ताल समुन्द्र सतह बाट कति मिटर
उचाँईमा रहेको छ ?
-४,९१९ मिटर

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.