Monday, January 2, 2017

Lok Sewa General Knowledge nine

६१ नेपालमा विश्व सिमसार दिवस कहिले देखी
मनाउन थालिएको हो ?
-सन १९९१ देखी
६२ नेपालको सबैभन्दा लामो झरना कुन हो ?
- ह्यातुङ झरना
६३ धरातल र वनस्पतिको भिन्नता अनुसार नेपालको
माटोलाई कति भागमा विभाजन गरिएको छ ?
-५
६४ नेपालमा २० हजार फिटभन्दा अग्ला चुचुराको
संख्या कति छन ?
-२५० भन्दा बढी
६५ नेपामा पर्वतारोहणको लागी कहिले खुला
गरिएको हो ?
- सन १९४९ ( अन्न्पुर्ण )
६६ विश्वको सर्बच्चो स्थानमा रहेको होटल एभरेष्ट
भ्यु होटल कति उचाँईमा रहेको छ ?
-३,७८० मि उचाँईमा
६७ पन्ध्रौ चुली लाई सगरमाथा भनी नामकरण गर्ने
व्याक्ती को हुन ?
- इतिहास शिरोमणी बाबुराम आचर्य
६८ सगरमाथालाई तिब्बती भाषामा के भनिन्छ ?
-चोमलोङमा
६९ सबैभन्दा कम क्षेत्रफल भएको औधोगिक क्षेत्र
कुन हो ?
- धनकुटा
७० नेपालमा ज्वलामुखिको संकेत कुन ठँउमा
पाईन्छ ?
- दल्लु, दैलेख
७१ पाटनढोकाको अर्को नाम के हो ?
- तुसाहिटी
७२ नेपालको कति वटा जिल्लामा जेल छैनन ?
-३ जिल्ला ( धनुषा, बारा र भक्तपुर)
७३ वैकुण्ठ झरना नेपालको कुन जिल्लामा पर्छ ?
- पाल्पा
७४ विश्वको सर्वच्चो स्थानमा रहेको घाँटि
(पुर्विघ्याच) कति उचाँईमा रहेको छ ?
-६,५७१ मिटर, ताप्लेजुङ
७५ सगरमाथा शिखर कुन गाविस मा अवस्थित छ ?
- खुम्जुङ

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.