Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer 24

संयुक्त राष्ट्र संघलाई अर्को के नामले चिनिन्छ ?
- विश्व नगरसभा
२० दिनको १ महिना र १८ महिनाको १ बर्ष मान्ने देश कुन हो ?
- मेक्सिको
ताइवानलाई कपुरको देश भनिन्छ भने सुन्दरिहरुको देश भनेर कुन देशलाई बुझाउछ ?
- भेनेजुएला
प्रिथ्बीमा सबैभन्दा हलुको बस्तु के हो ?
- वायु
१ हर्षपावरमा कती वाट हुन्छ ?
- ७४६ वाट
सुर्य प्रिथिबाट कती टाढा रहेको छ ?
- १४ करोड ८८ लाख किलोमिटर
मानिसको मृत्युट हुँदा सबभन्दा अन्त्यसम्म काम गर्ने अंग कुन हो ?
- कान
रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ?
- इन्फ्रा रेड रे
ओस्कार पुरस्कारको स्थापना कहिले भएको हो ?
- सन् १९२७

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.