Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer 21

. अधिक बर्ष कति दिनको हुन्छ ?
→ ३६६ दिनको
. अधिक बर्ष ३६६ दिनको हुन्छ भने यस्तो बर्षमा थप भएको एक दिन कुन महिनामा जोडिन्छ ?
→ फेब्रुअरी महिना
सूर्य, तारा लगायतका आकाशीय पिण्डहरुको कोणहरु केबाट नापिन्छ ?
→ सेक्सटान्ट
प्रकाशको तिब्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?
→ फोटोमिटर
एक कोषिय धेरै साधारण जिवको उत्पत्ती कहिले भयो ?
→ आद्य महाक्लप
उनिउँ जातिका बोट बिरुवाहरुको उत्पत्ती र विकास कहिले भयो ?
→ पूरा जिव महाकल्प
डाईनोसारको उत्पत्ती, विकास र बिनास कुन समयमा भयो ?
→ मध्यजिव महाकल्प
कोणधारी बोट बिरुवाहरुको उत्पत्ती र विकास मध्य जिव महाकालमा र अर्को कुन कालमा भएको थियो ?
→ ट्रायसिक

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.