Monday, January 2, 2017

Lok Sewa General Knowledge Question Answer thirteen

21.ISBN को बिस्तारित रुप के हो?
-International Standard Book Number
22.कुन सार्क राष्ट्रमा गैँडा पाईदैन्?
-श्रीलङ्का
23.रिसाएको बखत रातो पसिना निकाल्ने जीव कुन हो?
-गैँडा
24.'बज्रज्वाला'कसको पत्नीको नाम थियो?
-कुम्भकर्ण
25.अन्तर्राष्ट्रिय मुद्रा कोष(IMF) को स्थापना कहिले भएको थियो र प्रधान कार्यालय कहाँ छ?
-सन्१९४५,वासिङ्टन डि.सी
26.पृथ्वीको एक मात्र उपग्रह कुन हो?
-चन्द्रमा
27. T20 च्याम्पियन लिग-२०१३ को उपाधी कुन टिमले जितेको थियो?
-मुम्बई इन्डियन(उप बिजेता:राजस्थान रोयल्स)
28.आकाशमा पानी,गर्भमा नानी,के हो?(गाँऊ खाने कथा)
-रक्सी
29.यहुदी इतिहासमा कसको शासनकाललाई स्वर्ण युग मानिन्छ?
-इजरायलका शासक सोलोमन
30.मदन पुरस्कार पाउने पहिलो उपन्यास"मन"हो भने पहिलो महाकाब्य कुन हो?
-मानव

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.