Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 49

(1) अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५००’ पुरस्कार पाउने प्रथम नेपाली को हुन् ?
> कृष्णकुमार पाण्डे
(2) पृथ्वीको गतिभन्दा परमाणु घडी कति समयले चलाख रहेको छ?
> ०.९ सेकेन्ड
(3) कमल फूलको आकार भएको नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ ?
> अस्ट्रेलियाको सिड्नी
(4) सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उप–बिजेता भएको थियो ?
> नेदरल्याड
(5) नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ?
> वि.सं. २०६६ मंसीर १
(6) अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो?
> इजरायल
(7) प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?
> चाल्र्स डार्बिन
(8) अठारौं सार्क शिखर सम्मेलन कहाँ हुने भएको छ ?
> काठमाडौं (नेपाल)
(9) (सन् 2012) हाल चीनको प्रधानमन्त्री को हुनुहुन्छ ?
> बेनजिया बाओ
(10) विश्वको प्रथम लिखित संविधान कुन देशको हो ?
> अमेरिकाको

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.