Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer 33

सबैभन्दा बढी जनसंख्या भएको अञ्चल कुन हो ?
-बागमती
नेपालको सबैभन्दा ठुलो हिमनदी कुन हो ?
- खुम्बु
हिमालपारिको जिल्ला भनेर कुन कुन जिल्ला
चिनिन्छ ?
नेपामा पर्वतारोहणको लागी कहिले खुला
गरिएको हो ?
- सन १९४९ ( अन्न्पुर्ण )
विश्वको सर्बच्चो स्थानमा रहेको होटल एभरेष्ट
भ्यु होटल कति उचाँईमा रहेको छ ?
-३,७८० मि उचाँईमा
. महिलाको औसत आयु विश्वकै सबैभन्दा बढि
भएको राष्ट कुन हो?
-जापान,८६ वर्ष
'
एक अर्ब पर्यटक : एक अर्ब अवसर' भन्ने नारा
सहित सन २०१५ मा मनाइएको विश्व पर्यटन दिवश
कतिऔ हो?
-३६ औ

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.