Monday, January 9, 2017

Lok Sewa General Knowledge Question Answer 66

नेपालमा सर्वप्रथम कुन वंशका राजाले शासन गरेका थिए ?
उत्तर :- गोपाल वंश
गोरखापत्रका प्रथम सम्पादकको थिए ?
उत्तर :- पं.नरदेव
पञ्चायतको मलामी भनेर कसलाई भनिन्छ ?
उत्तर :- मरिचमान सिंह
नेपाललाई कहिले धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो ?
उत्तर :- बि.स.२०६३ जेष्ठ ४
द राइजिङ्ग नेपालको प्रकाशनको सुरुवात कहिले भयो ?
उत्तर :- बि.स.२०२२ पौष १
वाणिज्य परिषदको अध्यक्ष को रहने व्यवस्था छ ?
उत्तर :- वाणिज्यमन्त्री
गुरुवा कुन जातीको पुरोहित हो ?
उत्तर :- थारु
शेर्पा जातिको धर्मग्रंथलाई के भनिन्छ ?
उत्तर :- फोग्यु
मुक्तिनाथमा कुन भगवानको मुर्ति रहेको छ ?
उत्तर :- बिष्णु भगवान
महादेवको घाँटीमा रहेको नागको नाम के हो ?
उत्तर :- बासुकी
नेपालको प्रसिद्ध देवता मच्छिन्द्रनाथको अर्को नाम के थियो ?
उत्तर :- आर्यबल्लभ
किराँतहरुको धर्मग्रंथलाई के भनिन्छ ?
उत्तर :- मुन्धुम
फिस्टे महाजारा भन्ऩाले कसलाई बुझाउँछ ?
उत्तर :- चन्द्र शमशेर
चाँगुनारायणको मन्दिर कसले बनाएका हुन ?
उत्तर :- मानदेव
वैधानिक रुपमा नेपालमा कति सालबाट जनगणना सुरु गरिएको थियो ?
उत्तर :- बि.स. २०११
अस्थिपञ्जर प्रणाली कतिवटा हाडहरु मिलेर बनेको हुन्छ ?
उत्तर :- २०६
बोसोमा घुल्ने भिटामिनहरु कुन कुन हुन ?
उत्तर :- A, B र D
चितवन राष्ट्रिय निकुञ्जको स्थापना कहिले भयो ?
उत्तर :- बि.स. २०३०
नेपालमा कुन दिन जैविक विविधता दिवस मनाइन्छ ?
उत्तर :- २९ डिसेम्बर
नेपाल जैविक विविधताको हिसाबले विश्वको कतिऔं राष्ट्र मानिन्छ ?
उत्तर :- २५ औ
कफीको लागि गुल्मी,चियाको लागि इलाम प्रसिद्ध भए झैँ जुनारको लागि प्रसिद्ध जिल्ला कुन हो ?
उत्तर :- सिन्धुली
नेपालको कुल भू-भागको कति प्रतिशत खेति योग्य जमिन छ ?
उत्तर :- २७ %
नेपालको सबैभन्दा अग्लो ठाउँमा धानखेती कहाँ हुन्छ ?
उत्तर :- जुम्ला
पहाडी क्षेत्रको सबैभन्दा प्रमुख खादबालि कुन हो ?
उत्तर :- मकै
मार्फा कृषि फार्म कहाँ रहेको छ ?
उत्तर :- मुस्तांग
कृषिसँग सम्बन्धित संस्था "नार्क" को नेपाली नाम के हो ?
उत्तर :- नेपाल कृषि अनुसन्धान परिषद
विश्वको सबैभन्दा लामो देश कुन हो ?
उत्तर :- चिली

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.