Monday, January 2, 2017

Lok Sewa General Knowledge Question Answer twevel

11.विश्वमा सबैभन्दा बढी शिकार गरिने जीव कुन हो?
-सर्प
12. "शीतल निवास"को निर्माण कुन राणाले गरेका हुन्?
¤ chandra शमशेर
13. 'छाउपडी प्रथा'तलका मध्ये के सँग सम्बन्धित छ?
-ख.महिनावारी
14.आलुको उत्पत्ती कुन देशमा भएको थियो?
-ग.पेरु
15.कुन देशमा तीन सय वर्षसम्म रोमानोफ वंशको शासन चलेको थियो?
-ख.रुस
16.कुन पदार्थ आगोमा जल्दैन?
-एसबेस्टम
17.विश्वका राजा महाराजाहरुलाई पनि शिर निहुराउन बाध्य पार्ने ती को हुन्?
-हजाम
18.रातो त्रिकोण के को प्रतिक हो?
-d.परिवार नियोजन
19.नोबेल पुरस्कार अस्वीकार गर्ने प्रथम साहित्यकार जर्ज बनार्ड शा को जन्म 26 July 1856मा कहाँ भएको थियो?
-आयरल्याण्ड(मृत्यु-England)
20.UNOको प्रधान कार्यालय कहाँ छ?
-अमेरिकाको न्यूयोर्क

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.