Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer 25

. सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?
→ ढाका‚बंगलादेश
. नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?
→ ४६ शब्द र १२८ अक्षर
. संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
→ ऋषिकेष शाह
. नेपालको पहिलो धार्मीक शहिदको हुन् ?
→ पं नारायण प्र पोखरेल
. पृथ्वीको कुन भागमा दिन र रात बराबर हुन्छ ?
→ शून्य डिग्री अक्षांश
. पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ?
→ परिभ्रमण
. पृथ्वीले एक पटक सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?
→ दिन ५ घण्टा ४८ मिनेट ४५ सेकेण्ड
. सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ?
→ २५ दिन ५ घण्टा
. ब्रमाण्ड उत्पत्ति सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
→ कस्मोलोजी

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.