Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer 30

Gas Giant भनेर कुन कुन ग्रहहरुलाई चिनिन्छ ?
- Jupiter, Saturn, Uranus, Neptune
बाणिज्य महासागरका नामले चिनिने महासागर कुन हो ?
- आन्ध्र महासागर
प्रीथ्बीले आफ्नो कक्षमा प्रतिघण्टा कती कि. मि. को गतिमा घुम्ने गर्दछ ?
- १६००
तीनतिर बाट पानी र एकातिरबाट जमिनले घेरिएको भु-भागलाई के भनिन्छ ?
- प्रायदीप
गरीबहरुको घर भनेर कुन संगठनलाई ब्यङग्य गरिन्छ ?
- सार्क
मानव शरीर भित्रका खासगरी मुटु र फोक्सोको आवाज सुन्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ?
- Stethoscope
अन्तरिक्ष प्रयोजनका लागि समय नाप्न प्रयोग गरिने एकाइ कुन हो ?
- Nano Second ( 1 nano second = 10 second )
हेली पुच्छ्रेतारा कती बर्षको फरकमा देखिन्छ ?
- ७६ बर्ष
मार्कोनिले तारबिनाको टेलिग्राफको आबिष्कार कहिले गरे ?
- सन् १८९७
प्रयोगात्मक बिज्ञानका पिता भनेर कसलाई भनिन्छ ?
- आर्किमिडिज
Green Gold भनेको के हो ?
- चिया
जंङगबहादुरको वास्तविक नाम के थियो ?
- बिरनरसिंह कुवर
नेपालको दोश्रो गौतम बुद्ध भनेर कसलाई चिनिन्छ ?
- जय प्रिथ्बिबहादुर सिंह
हेलिकोप्टरका आबिष्कारक को हुन् ?
- ब्रक्वेट सन् 1905

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.