Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer fourteen

31.दुई विकाश क्षेत्र र तीन
अञ्चलको सीमाना छुने जिल्ला कुन हो?
-रुकुम
32.मानिसको उत्पत्ती र विकाश कुन युगमा भएको थियो?
-अतिनूतन युगमा
33.आमाको छोरीको दाईको बुबालाई के भन्नु पर्ला? (I.Q)
-बाबु
34.मदन पुरस्कार पुस्तकालयमा रहेका पुस्तकहरुको सुचीलाई के भनिन्छ?
-मदन सौरभ
35.धिमाल जातिको गाँउले नेता वा नाईकेलाई के भनिन्छ?
-देउनिया
36.बहु संङ्ख्य रुपमा इसाई धर्म मान्ने एसियाली देश कुन हो?
-फिलिपिन्स
37.भानुभक्त आचार्यद्वारा रचना गरिएको नेपाली रामायण कसले अंग्रेजी भाषामा अनुवाद गर्दै हुनु हुन्छ?
-गोबिन्द भट्टराई
38.वि.सं२०६८को जनगणना अनुसार नेपालको कुल जनसंङ्ख्याको कति प्रतिशत मानिसहरु तराई प्रदेशमा बसोबास गर्दछन्?
-५०.२७ %
39.नेपाली क्रिकेट जगत्मा 'क्राईसिस म्यान'भनेर चिनिने क्रिकेटर को हुन्?
-ख.वसन्त रेग्मी

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.