Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 43

(1) who is the 2015 jackport winner of asia?
=> #king_of_king_Tuphan
(२) हालसम्म कतिजना महिला स्रष्टाले मदन पुरस्कार
प्राप्त गरेका छन् ?
ණ ३ जना (हालसम्म पारिजात, झमक घिमिरे र राधा पौडेल
गरी तीन जना स्रष्टाले मदन पुरस्कार प्राप्त गरेका छन् ।)
(३) अन्तरष्ट्रिय जैविक विविधता दिवस (International
Day for Biological Diversity) कहिले मनाइन्छ ?
ණ मे २२
(४) बागमती संरक्षणका अभियन्ता एवं नेपालको पहिलो
कृषि वैज्ञानिक हुतराम वैद्यको कहिले निधन भएको हो ?
ණ वि. सं. २०७० पुस ९
(५) सरकारले सार्वजनिक सेवा प्रवाहलाई जनताको
सुविधाअनुकूल एवं व्यवस्थित बनाउन २०७१ पुस १ गते
देखि सरकारी कार्यालय दैनिक १२ घण्टा (बहान ६
बजेदेखि साँझ ६ बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय
कहिले गर्यो ?
ණ वि. सं. २०७१ मङ्सिर ४ (राहदानी, मालपोत, नापी,
कम्पनी रजिष्ट्रार, श्रम, विद्युत तथा खानेपानीलगायतका
कार्यालयहरु दैनिक १२ घण्टा खुल्ने ।)
(६) “गुणले रुपलाई भूषित गर्छ, शीलले कुललाई, सिद्धले
विद्यालाई र भागले धनलाई भूषित गर्दछ” भन्ने विचारक
को हुन् ?
ණ कौटिल्य
(७) म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को
हुन् ?
ණ महेशचन्द्र रेग्मी (हालसम्म म्यागासेसे पुरस्कारबाट
सम्मानित हुने नेपालका व्यक्ति तथा संस्थाहरु क्रमश:
महेशचन्द्र रेग्मी, भरतदत्त कोइराला, डा. सन्दुक रुइत,
महावीर पुन र शक्ति समूह हुन् ।)
(८) नेपालमा हाल प्रचलनमा रहेका राज्यका पदाधिकारी
तथा कर्मचारीको मर्यादाक्रममा प्रघानमन्त्री कतिऔँ
स्थानमा पर्दछन् ?
ණ तेस्रो (पहिलो र दोस्रो मर्यादाक्रममा क्रमश:
राष्ट्रपति र उपराष्ट्रपति रहने)

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.