Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer 27

स्वयम्भुको पुरानो नाम के हो ?
- पद्मकण्ठगिरी
९० प्रतिशत भन्दा बढी नदिनालाले सिमाना छुट्याएको जिल्ला कुन हो ?
- कैलाली
कुन महादेशलाई बिषमताको महादेश भनी चिनिन्छ ?
- एसिया
WTO को सदस्यता प्राप्त गर्ने नेपाल कतोऔ राष्ट्र हो ?
- १४७ औ
७ सुरेल जातीको बसोबास भएको जिल्ला कुन हो ?
– दोलखा
सामाजिक संजाल फेसबुकको स्थापना कहिले भएको हो ?
– सन् २००४
नेल्सन मन्डेलाको देहावसान कहिले भएको थियो ?
– २०१३ डिसेम्बर ५
नेपाल सरकार र एकीकृत माओवादी बीच कहिले बृहत शान्ति सम्झौता भएको थियो ?
– २०६३ मंसिर ५
सबैभन्दा बढि अक्सिजन दिने विरूवा कुन हो ?
– पिपल
महात्मा गान्धीले कहिले अंग्रेज बिरुद्ध भारत छोड आन्दोलनको सुरुवात गरेका थिए ?
– सन् १९४२
नेपालमा सडक यातायात पुगेको ७३ औ जिल्ला मुगू हो ।
सानीआमा र भाउजु बिहोर्ने प्रथाको अन्त्य भीमसेन थापाले गरेका हुन्।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.