Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 35

कुन देशमा लामखुट्टे पाइदैन् ?--फ्रान्स
.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग
गर्ने देश कुन हो ?--स्वीडेन
कुन देशमा अखबार कपडामा छापिन्छ ?---
स्पेन
संसारमा सबभन्दा पातलो बस्तु केलाई मानिन्छ ?
- साबुनको फिज
राजनीतिमा सबैभन्दा बढी महिला सहभागीता भएको देश कुन हो ?
- स्विडेन
विश्वको कुन शहर निशेधित शहरको उपनामले पनि चिनिन्छ ?
– ल्हासा
नेपालको स्वीट्जरल्याण्ड 'भनेर कुन ठाँऊलाई चिनिन्छ ?
- दोलखाको जिरी
प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन् ?
- भाष्कर मल्ल
. नेपालमा लोकतन्त्र दिवस कहिले मनाईन्छ ?उत्तर = बैशाख ११ गते
. नेपालको पहिलो अंग्रेजी मासिक पत्रिका कुन हो ?उत्तर = नेपाल गार्जियन
. नेपालको कति प्रतिशत भु–भाग हिमाली क्षेत्रमा पर्छ ? उत्तर = १५ प्रतिशत

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.